
नेपाली सेनाले पाल्पामा निर्माण भएकाे सैनिक संग्रहालय पाल्पा दरबारलाई हस्तान्तरण गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार लुम्बिनी प्रदेश, पाल्पा जिल्ला, तानसेन नगरपालिका ४ मा निर्माण भएको पाल्पा दरबार सैनिक संग्रहालय बिहीबार एक कार्यक्रमका बीच पाल्पा दरबार...}
पुरा पढ्नुहोस्संगठनको नीतिनियम, अनुशासन र मर्यादालाई उल्लंघन गर्दै सशस्त्र प्रहरीका एक एआईजी आफ्नो पदावधि लम्ब्याउन शक्ति केन्द्र धाउन थालेका छन् । अवकाशको मिति नजिकिएपछि राजनीतिक सोर्सफोर्सबाट आफ्नो पद जोगाउन उनी नेताहरुको घरघर पुग्न थालेका हुन् । सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षकहरु...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता माधवकुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । नेता नेपालले आज मदन–आश्रितको २८औं स्मृति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । उनले रहस्यमय दासढुंगा जीप दुर्घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधन...}
पुरा पढ्नुहोस्धनुषाको खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ६२ जनमत पार्टीका कार्यकर्तामध्ये १७ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ । बिहीबार दिउँसोसम्म दुई दिन भएको वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि उक्त पार्टीका नेता तथा कार्यकर्ताले गुण्डा...}
पुरा पढ्नुहोस्युक्रेनमाथि सैन्य आक्रमण गरेसँगै रुसविरुद्ध धेरै पश्चिमा मुलुकले चरणबद्ध रुपमा आर्थिक प्रतिबन्धको घोषणा गरे । लामो समयदेखि अमेरिकाको सिको गर्दै आएका जर्मनीजस्ता केही मुलुकले आफ्नो सैन्य खर्च बढाए । केही विश्लेषकका अनुसार यी कदमले युक्रेनमा जारी युद्धमा केही राम्रो कुराको सुरुवात गरेकोे छ । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्यको आदिवासी जनजातितर्फ खुला नौ सिटका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार १००० मत गणना हुँदा चिनकाजी श्रेष्ठ ५०१ मतसहित सबैभन्दा अगाडि छन् । त्यसैगरी क्रमैसँग उमेश श्रेष्ठ...}
पुरा पढ्नुहोस्उत्तर कोरियाका लागि अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेषदूत सुङ किमले वार्ताका लागि अमेरिकाले गरेको अनुरोधलाई उत्तर कोरियाली नेताले सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरेका छन् । उत्तर कोरियाली नेता किम जङ–अनले अमेरिका र दक्षिण कोरियासँग वार्ता र विरोध दुवै गर्नेगरी आफ्ना अ...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जनाका परिवार र उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातका कारण प्रभावित नागरिकको उचित व्यवस्थापन एबं राहत उपलब्ध गराउन निर्देशन दिएका छन् । गृहमन्त्री खाणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहस...}
पुरा पढ्नुहोस्प्रहरीले धनगढीमा ३८ हजारको नक्कली नेपाली नोटसहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोटसहित शुक्रबार तीनजना पक्राउ परेका हुन् । ...}
पुरा पढ्नुहोस्साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं अवतरण गर्दैैछन् । हाल त्यहाँ रहेका राजकुमार साउद श्रीलंकाको राजधानी कोलम्बोबाट सोमबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा उत्रनेछन्। उनी चार्टड विमानमा नेपाल आउनेछन्। उ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit