
कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाणले जेलमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् । गृहमन्त्री समेतरहेका उनले सो पार्टीका नेता, कार्यकर्ताहरुको मुद्धा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपम...}
पुरा पढ्नुहोस्नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अपिलपछि नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । नेपालको निवास कोटेश्वरमा दुवै नेताबीच छलफल भएको हो । भेटमा प्रधानमन्त्री ओलीको अपिलपछि नेपाल पक्षको अबको रणनीतिबारे छलफल भएक...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टी सदस्यलाई आह्वान गरेका छन् । महाधिवेशनका लागि एमालेका आठ लाख सङ्गठित सदस्यले आज मुलुक भरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै छन् । त्यसरी छानिएका प्रतिनिध...}
पुरा पढ्नुहोस्काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौं महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको आजको बैठकमा सहभागी सांसदहरुले मुलुकको विभिन्न समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको विशेष समयमा बोल्दै उनीहरुले नयाँ नक्साअनुसार नेपालको भूमि फिर्ता गर्न सबै एकजुट भएर पहल गर्नुपर्ने सुझावसमेत दिए । नेपाली कांग्रेसकी पु...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार तय गरेको हो । आगामी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । बैठकले प्रदेश १ मा गोपाल बस...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्त्री बन्दीलाई शपथ खुवाएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालमा मुलुकको आर्थिक क्रियाकलापमा उल्लेख्य सुधार भएको बताएका छन् । आज देशवासीको नाम सम्बोधन गर्ने क्रममा आफूले सरकारको नेतृत्व गरेपछि मुलुकको आर्थिक क्रियाकलापमा र सामाजिक क्रियाकलापमा पनि उल्लेख्य सुधार भएको बताएका छन् । उनले सरकारले...}
पुरा पढ्नुहोस्प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ढुंगागिट्टी भारत निकासी गर्ने केन्द्र सरकारको नीति फिर्ता लिन आग्रह गरेका छन् । उनले बजेट वक्तव्यलाई नसच्याए चुरे संरक्षण र प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिने चेतावनीसमेत दिएका छन् । ‘नेपाल सरकारको बजेट वक्तव...}
पुरा पढ्नुहोस्नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले एमालेको बढ्दो लोकप्रियताका कारण चौतर्फ घेराबन्दी भएको गुनासो गरेका छन् । नेकपा एमाले बाँकेले आज नरैनापुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले जनताले रुचाएकै कारण अहिले एमालेविरुद्ध गठबन्धन भएको दाबी गरेका छन् । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit