Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

अमेरिकामा गोली हानी एक नेपालीको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अमेरिकाको बोस्टन सहर नजिक आफ्नै व्यवसाय गरेर बसेका एकजना नेपाली व्यवसायीको गोली हानी हत्या भएको छ ।   हत्या गरिएका नेपाली ५४ वर्षीय लालकिशोर महासेठ हुन् । धनुषाको महेन्द्रनगर सखुका महासेठ १५ वर्षअघि अमेरिका गएका थिए । सोमबार राति ९ बजेतिर उनीमाथि गोली प्रहार भएको थियो ।   महासे...}

पुरा पढ्नुहोस्

नक्कली नेपाली नोट लिएर हाटमा किनमेल गर्दैगर्दा कैलालीबाट तीनजना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले धनगढीमा ३८ हजारको नक्कली नेपाली नोटसहित तीनजनालाई पक्राउ गरेको छ।   प्रहरीले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोटसहित शुक्रबार तीनजना पक्राउ परेका हुन् ।   ...}

पुरा पढ्नुहोस्

यसरी पाउँछन् सेनाका सकलदर्जाले सहुलियत आवास ऋण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाले सकल दर्जाका लागि सहुलियतमा आवास ऋण पाउने व्यवस्था गरेको छ । यसका लागि सेनाले राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बिमा संस्थानसँग २२ कात्तिकमा सहमति पनि भइसकेको छ ।    सैनिक सेवामा बहालमै रहेको अवधिमा न्यूनतम सुविधासहितको आफ्नै निजी आवासको व्यवस्था गरी सम्मानजनक ज...}

पुरा पढ्नुहोस्

दार्चुला–तिंकर सडक : त्रिदेशीय सीमा जोड्न यसरी काम थाल्दै छ नेपाली सेना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दार्चुलाबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलंगा–तिंकर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । ८७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल–भारत–चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्दै छ ।        नेपाली सेनाले सो सड...}

पुरा पढ्नुहोस्

कोटेश्वरको खाजा घरमा नाबालिकालाई वेश्यावृत्तिमा लगाउने १ पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाण्डौको खाजा घरमा काम लगाउने बहानामा नाबालिकालाई जबरजस्ती यौन कार्यमा लगाउने १ व्यक्ति पक्राउ परेका छन् ।   कोटश्वर ३२ स्थित एक नेवारी खाजा घरमा काम लगाउने बहानामा  जबरजस्ती यौन कार्यमा लगाउने गुल्मी साबिक लिम्घा गाविस ४ हाल सत्यावती गाउँपालिका ४ घरी भई हाल ललतिपुर महालक्ष्मी नगर...}

पुरा पढ्नुहोस्

अमेरिकामा गोली लागेर एक महिनाअघि मृत्यु भएका घिमिरेको अन्त्येष्टी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

एक महिनाअघि अमेरिकी नागरिकले अन्धाधुन्द हानेको गोली लागेर मृत्यु भएका संखुवासभा खाँदबारी नगरपालिका–६ तल्लोका पाङ्ठाका २५ बर्षीय सागर घिमिरेको आइतबार अन्त्येष्टि गरिएको छ ।   परिवारसंगको सहमतिपछि अमेरिकामै दाहसंस्कार गरिएको हो ।    मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको...}

पुरा पढ्नुहोस्

दुई नक्कली डाक्टर पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङबाट चिकित्सा शिक्षा सम्बन्धी शैक्षिक योग्यता प्राप्त नगरेका र कानून बमोजिम नेपाल मेडिकल काउन्सिलबाट उपचार गर्नको लागि इजाजत प्राप्त नगरेका दुई भारतीय नक्कली डाक्टर पक्राउ परेका छन् ।   प्रहरीले दिएको जानकारीअनुसार मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नं.१ फिलिम हल लाइनमा श्री राम पाइल्स क...}

पुरा पढ्नुहोस्

सुर्खेतमा कांग्रेस एमालेबीच मध्यरातमा झडप, मोरङमा मेयरका प्रत्यासीको घरमा राखेको कारमा आगजनी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै देशभर अन्तरपार्टी देखि विपक्षीबीच झडप, षणयन्त्र र तोडफोड तथा आगजनीका घटना सार्वजनिक भइरहेका छन् ।  प्रमुख दलका शीर्ष नेताहरु निर्वाचन केन्द्रित दौडधुपमा ब्यस्त रहेका बेला कार्यकर्ता भने झडप, तोडफोड र आगजनीमा सक्रिय हुन थालेका छन् ।  बिहीवारमा...}

पुरा पढ्नुहोस्

गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो कास्की प्रहरी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले आफू मातहत रहेका जिल्ला प्रहरी कार्यालयसँग गरेको कार्य सम्पादन सम्झौतामा जिल्ला प्रहरी कार्यालय कास्की उत्कृष्ट भएको छ ।    प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले उत्कृष्ट जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश थापालाई प्रशंसा पत्र हस्तानान्...}

पुरा पढ्नुहोस्

दुई लाख अमेरिकी डलरसहित पोखराबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले १ लाख ९४ हजार अमेरिकी डलर ( अनुमानित २ करोड रुपैयाँ) सहित मुस्ताङ लो घेकर दामोदर कुण्डका  छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ती व्यक्तिलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।      विशेष सूचनाका आधारमा तनहुँ र कास्की...}

पुरा पढ्नुहोस्