
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीका एक वडाध्यक्षसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मटिहानी नगरपालिका–५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर (करार) अैबुल राईनविरुद्ध घुस लिई भ्रष्टाचार गरेको आरोप लगाई अख्तियारले विशेष अदालतमा आ...}
पुरा पढ्नुहोस्राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा विजक जारी गरेको आरोपमा काठमाडौँ...}
पुरा पढ्नुहोस्करिब ७ वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स सञ्चालनका लागि ठेक्का भए पनि तत्कालीन मन्त्री तथा कर्मचारीको चलखेलका कारण हालसम्म पनि छनोट भएको कम्पनीले जिम्मा पाएको छैन । ठेक्का कार्यान्वयन नहुँदा प्राधिकरणलाई हुने करोडौं आम्दानी पनि घाटा लागेको छ । विमानस्थ...}
पुरा पढ्नुहोस्श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका कार्यालयहरुले खारेज भएको ऐनहरु र ऐनमा नभएको ब्यबस्था नियमावली राखी कामकारबाही गर्ने गरेको पाइएको छ । राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले गरेको अध्ययनमा नयाँ ऐन बन्ने तर नियमावली नबनाउने र...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । गैरकानुनीरुपमा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा अख्तियारले तत्कालीन कार्यालय प्रमुखहरु साम्बर बहादुर कार्की र राजुभाइ कुस्मा, मेका...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्की र सहायक हवल्दार लिलबहादुर गुरुङ बिरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले १९ मंसिरमा ३५ हजार घूस रकम सहित रंगेहात पक्राउ गरेका सहायक हवल्दार गुरुङको बयानका आधारमा सशस्त्र...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ । आयोगका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फछर्याेट आयोग ऐनले दिएको अधिकार...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजात किर्ते गरी कर्जा दुरुपयोग गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक नेपालगन्ज शाखाका कर्मचारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । धितो मूल्यांककर्ता समेतको मिलेमतोमा उनीहरुले कर्जा दुरुपयोग गरेको अख्तियारको भनाइ छ...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबासको टोलीले घुस रकमसहित धनुषाको आन्तरिक राजस्व कार्यालयमा कार्यरत कर अधिकृत रमेश ढकाललाई पक्राउ गरेको छ । ढकालसँगै आरएन म्यानेजमेन्ट अकाउन्ट कन्सल्टेन्सीका प्रोपाइटर नवीन कुमार कर्णलाई पनि अख्तियारले पक्राउ गरेको छ । सेवाग्राहीसँग अन्तःशुल्क समाय...}
पुरा पढ्नुहोस्कपिलवस्तुको यशोधरा गाउँपालिका–५ स्थित अनिरुद्र पब्लिक माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक देवेन्द्रमणि त्रिपाठी र लेखापाल/कार्यालय सहायक असर्फी यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विद्यालयको रकम हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit