
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले फेरि ‘अपरेशन क्वाक’ सुरु गरेको छ । मेडिकल क्षेत्रमा नक्कली प्रमाणपत्रका आधारमा सरकारी तथा निजी स्वास्थ्यमा काम गर्ने चिकित्सकलाई केन्द्रमा राखेर सीआईबीले यो अपरेशन सुरु गरेको हो । अपरेशनको दोस्रो चरणअन्तर्गत पश्चिम रुकुमब...}
पुरा पढ्नुहोस्मोरङको उर्लाबारी–३ स्थित सोल्टी पुलमा बुधबार बिहान ट्याक्टरको ठक्करबाट कलेज जाँदै गरेका एक विद्यार्थीको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी–७ का २१ वर्षीय निश्चल बानियाँ छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सोल्टी पुलमा आज बिहान करिब ५ः ३० बजेको समयमा प्रदेश १&ndash...}
पुरा पढ्नुहोस्काठमाडौं प्रशासन नेतृत्वको अनुगमन टोलीले न्यून गुणस्तर भएको अक्सिमिटर बजारमा बेच्न खोजिएको भेटेको छ । उक्त आरोपमा सोमबार सात जना पक्राउ परेका छन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको नेतृत्वमा बजार अनुगमन गरिएको हो । टोलीमा महानगरीय अपराध महाशाखा, औषधि व्यवस...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले नेपाल–चीन सीमा क्षेत्र जोडिएका केही जिल्लाका गुल्म हटाउने प्रस्ताव गरेको छ । पाँच वटा जिल्लामा गुल्म हटाउने प्रस्तावमा चिनियाँ सीमानजिकका गुल्म पनि छन् । सिन्धुपाल्चोक, हुम्ला, जुम्ला, पर्वत र उदयपुरमा रहेको गुल्मलाई हटाउने प्रस्ताव गरिएको हो । सशस्त्र प्...}
पुरा पढ्नुहोस्काभ्रेमा बसभित्रै एक महिलाको बलात्कारपछि हत्या भएको छ । गत आइतबार बसभित्रै मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या भएको हो । उक्त हत्या संग्लनको आरोपमा चार जना सडक बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २...}
पुरा पढ्नुहोस्कोभिड–१९ संक्रमण जोखिम रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले मुलुकका विभिन्न आठ स्थानमा अघि बढाइएको ‘होल्डिङ सेन्टर’ निर्माण तीव्र रुपमा अघि बढिरहेको छ । नेपाली सेनाको व्यवस्थानमा अघि बढिरहेको उक्त निर्माण कार्यको हालसम्म पछिल्लो प्रगति ६० प्रतिशतभन...}
पुरा पढ्नुहोस्बसको ठक्करबाट युवतीको मृत्यु भएपछि तनावग्रस्त बनेको कैलालीको लम्कीमा प्रहरीले गोली चलाउँदा दुई जना घाइते भएका छन् । प्रहरीमाथि हातपात गर्न खोजेपछि केही राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । उनका अनुसार गोली प्रहारबाट...}
पुरा पढ्नुहोस्प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको विषम परिस्थितिमा पनि सीमित स्रोत र साधनको प्रयोग गर्दै नेपाल प्रहरीले निर्वाह गरेको जिम्मेवारीले नेपाल प्रहरीप्रति आमनागरिकको विश्वास बढेको बताएका छन् । उनले प्रहरी अधिकारीहरुलाई म...}
पुरा पढ्नुहोस्नेपाली सेनाको मुख्यालय जंगी अड्डाले दुई सहायक रथीलाई उपरथी र सात महासेनानीलाई सहायक रथीमा बढुवा सिफारिस गरेको छ । प्रधानसेनापति समेतको जिम्मेबारीमा रहेका बलाधिकृत रथी बालकृष्ण कार्कीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सहायकरथीद्वय प्रदीपजँग केसी र योगराज शर्मालाई उ...}
पुरा पढ्नुहोस्बम बिष्फोट मुद्दामा संलग्न रही फरार रहेका बेलका नगरपालिका–२ बस्ने ३३ वर्षीय अमृत भन्ने देब बहादुर बिष्टलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका–१४ धापलाङस्थित क्रसर उद्योगमा गत मंसिर २९ गते राति विष्फोट गराएको घटनाको अनुसन्धानको क्रममा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit