
सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका समर्थकबीच मंगलबार राति झडप भएको छ । झडपमा एमाले समर्थक दुई जना घाइते भएका छन् भने चार प्रहरीलाई सामान्य चोट लागेको छ । सिम्ता गाउँपालिका–६ स्थित ऋषिडाँडामा दुई पक्षबीच झडप भएको सुर्खेतका प्रहरी प्रमुख एसपी पदमबहादुर बिष्टले पर्दाफासल...}
पुरा पढ्नुहोस्पूर्व युवराज पारस शाह चढेको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । बुधबार साँझ तनहुँको व्यास नगरपालिका–१४ मास्दीघाट शाह चढेको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो । काठमाडौँबाट भरतपुरतर्फ जान लागेका पूर्व युवराज चढेको इयर डाइनेष्टीको हेलिकप्ट...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलविरुद्ध परेको मुद्दामा जिल्ला अदालत काठमाडौंकै फैसलालाई सदर गरेको छ । न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको शुक्रबारको इजलासले साधारण तारेखमा छाड्ने जिल्ला अदालतको फैसला सदर गरेको हो । ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा अब वरिष्ठ नायब निरीक्षक (सिनियर सव इन्स्पेक्टर), वरिष्ठ हवल्दार (सिनियर हेड कन्स्टेवल) र सहायक हवल्दार (असिस्टेन्ट हेड कन्स्टेवल) पद थपिने भएको छ । सरकारको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावलीमा गरेको संशोधनमा यी पदहरु थपिएका हुन् । योसँगै अ...}
पुरा पढ्नुहोस्ओखलढुङ्गामा प्रहरी बोकेको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । दुर्घटनामा घाइते भएका प्रहरी जवान रुपक विष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाडौंमा मृत्यु भएको हो । सोलुखुम्बुबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जिप आज ओखलढुङ्गाक...}
पुरा पढ्नुहोस्काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको प्रहरीको टोलीले काठमाण्डौका विभिन्न स्थानमा विशेष अपरेसन संचालन गरी मोटरसाईकल चोरी गर्ने, डिस्मेण्टल गर्ने र बिक्रि बितरण गर्ने समूह...}
पुरा पढ्नुहोस्सरकारले प्रहरी नियमावली २०७१ र सशस्त्र प्रहरी नियमावली २०७२ मा संशोधनको तयारी गरेको छ । संशोधन प्रस्तावमा बिदा, सरुवा, बढुवादेखि संगठन प्रमुखहरुको अधिकार कटौतीसम्मका विषय समावेश छन् । गृह मन्त्रालय स्रोतका अनुसार यो प्रस्ताव अर्थ मन्त्रालयमा पुगेको छ । त्यहाँबाट सहमति भएमा स्वीकृत...}
पुरा पढ्नुहोस्उपचारको बहानामा कर्तब्य ज्यान मुद्धाका कैदीलाई होटल लैजाने र भगाउने कसुरमा कारागार कार्यालय घोराहीका जेलर र असईको समेत संलग्नता आशंका गरिएको छ । ज्यान मुद्धाका कैदी यमराज परियार अस्पताल जाने बहानामा प्रहरीकै मोटरसाईकल लिएर फरार भएपछि स्थानिय प्रशासनले जेलर युवराज परियार र असई रुद्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले आज निशान भगवती बगलामुखी माईको पञ्चवली एवं मंसिर पूजा सम्पन्न गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आज ललितपुरको कुम्भेश्वरमा अवस्थित बगलामुखी माईको बिहानको शुभ साईतमा पूजा गरेका थिए । उनले बिहानको ४:३० मा पुजाको संकल्प साइतमा पूजा गरेका थिए । उक्त पूज...}
पुरा पढ्नुहोस्सुर्खेतको पञ्चपुरी नगरपालिका–७ धनबोटमा मदिरा सेवन गरेर अभद्र व्यवहार गर्ने एक प्रहरी पक्राउ परेका छन् । बुधबार राति मदिरा सेवन गरेर निर्वाचनका अधिकृत लगायत कर्मचारी र स्थानीयलाई पनि कुटपिट गरेको आरोपमा प्रहरीका वरिष्ठ सई नरेन्द्रप्रसाद भट्ट पक्राउ परेका हुन् ।  ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit