Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

थरुहट आन्दोलनरत पक्षसँग वार्ता गर्दै सरकार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले रेशम चौधरी लगायतका बन्दीहरु रिहाइको माग गर्दै आन्दोलनरत पक्षसँग वार्ता गर्ने भएको छ ।   सोमबार मन्त्रीपरिषद्ले गरेको निर्णय सुनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आन्दोलनरत पक्षसँग वार्ता गर्न गृहमन्त्...}

पुरा पढ्नुहोस्

प्रावि तहको १३ हजार ९३ शिक्षकका लागि विज्ञापन खुल्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि शिक्षक सेवा आयोगले बुधबार विज्ञापन खुलाउने भएको छ ।     आयोगको अनुसार खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन आह्वान गर्न लागेको हो । आयोगले विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने पनि जनाएको छ । पुस १४ देखि माघ १४ सम्म...}

पुरा पढ्नुहोस्

सरकारी पाँच सय बढी पदमा रोजगारीको अवसर, लोकसेवाले खुलायो आवेदन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका लागि पाँच सय बढी पदमा आवेदन मागेको छ ।   आयोगले सब–इन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक, रेन्जरलगायत पदमा आवेदन खुलाएको हो ।   बुधबार गोरखापत्रमा प्रकाशित सूचनाअनुसार आयोगले ख...}

पुरा पढ्नुहोस्

उपसचिवबाट अवकाश पाएपछि सञ्जेलले भने– थुइक्क मेरो देशको नीति, थुइक्क म

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उपसचिव प्रेमप्रसाद सञ्जेलले ५८ वर्षे उमेर हदका कारण असार १५ गते अनिवार्य अवकास पाएका छन् । अवकास पाएसँगै उनले देशको नीति, निजामती सेवा र आफूसमेतलाई गाली गर्दै सामाजिक सञ्जालमा स्टाटस राखेका छन् ।    उनले लेखेका छन्– थुुइक्क मेरो ४० वर्षे सेवा, थुइक्क मेरो देशको नीति, विधि र प्र...}

पुरा पढ्नुहोस्

तीन वर्षपछि सोनाम ल्होछारमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले यही माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।     यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिइएको बिदा सरकारले ३ वर्षअघि कटौती गरेको थियो । उक्त समुदायले पटक पटक बिदाको माग गरेपछि...}

पुरा पढ्नुहोस्

बंगलादेशबाट आइपुग्यो ४५ हजार मेट्रिक टन युरिया मल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बङ्गलादेशबाट खरीद गरिएको ४५ हजार मेट्रिक टन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा सो परिमाणको युरिया मल आइपुगेको हो ।        जिटुजी सम्झौता...}

पुरा पढ्नुहोस्

मापदण्ड विपरीत काठमाण्डौमा सञ्चालित १९ औषधी पसल निलम्बनमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मापदण्ड विपरीत सञ्चालन गरिएका १९ वटा औषधी पसल निलम्बनमा परेका छन् । औषधि व्यवस्था विभागले असोज महिनामा काठमाडौँ उपत्यकाभित्र सञ्चालन गरिएका १९ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरेको हो ।   विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधी ऐन २०३५ को दफा २० को उपदफा ४ ९क बमोजिम सो पसलहरूला...}

पुरा पढ्नुहोस्

आर्मीलाइ एएफसी लाइसेन्स 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई बुधबार एसियाली फुटबल महासंघ (एएफसी)ले दिएको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।    सैनिक मुख्यालय जंग्गी अड्डामा भएको कार्यक्रममा नेपाली फुटबलको सर्बोच्च निकाय एन्फाका अध्यक्ष शेर्पाले...}

पुरा पढ्नुहोस्

यी ४४ उपसचिवको सहसचिवमा बढुवा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले ४४ उपसचिवहरूलाई सहसचिवमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले बढुवाको निर्णय गरेको हो ।   गत माघ १६ र २० मा बसेको बढुवा समितिको सचिवालय बैठकले प्रशासन सेवाका ४४ जना उपसचिवको नाम बढुवाका लागि सिफारिस गरेको थियो । ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा सि...}

पुरा पढ्नुहोस्

नेपालमा अब लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताए ।    उनले लकडाउ...}

पुरा पढ्नुहोस्