
सरकारले ५७ जना उपसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार उपसचिवहरुको सरुवा गरेको हो । सरकारको सचिवस्तरको निर्णयअनुसार राजपत्रांकित द्वितीय श्रेणीका अधिकृत कर्मचारीहरूको सरुवा भएको हो । सरकारले उपसचिवहरूको मन्त्रालय मातहत निकाय,...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापा बादलले आज आफ्नो पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणपछि बादलले सिंहदरबार पुगेर मन्त्रालयको कार्यभार सम्हालेका हुन् । यो सँगै उनी छोटो समयमै तीनपटक गृहमन्त्री बन्न सफल भएका छन् । एमालेसँग एकीकरण हुने क्रममा माओवादी केन्द्रबाट पह...}
पुरा पढ्नुहोस्बाँकेको खजुरास्थित गिजरा खाँडसारी मिल्स प्रालिले उद्योग सञ्चालन गर्न तीन दशकअघि हदबन्दी छुट पाएको १ सय ८० बिघा जग्गा भूमाफियाको कब्जामा भेटिएको छ । कागजमा उद्योग चलाउन हदबन्दी छुट दिइएपनि उक्त जग्गा भूमाफियाको कब्जामा रहेको भेटिएको हो । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको छान...}
पुरा पढ्नुहोस्सर्वोच्चले रोक लगाएपनि नयाँ तरिकाबाट ‘स्टिङ अप्रेसन’ गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तयारी गरेको छ । यसअघि सेवाग्राफीमार्फत आफै पैसा दिएर कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गर्ने ‘स्टिङ अप्रेसन’लाई सर्वोच्चले संविधानविपरीत ठहर गर्दै रोक लगाएक...}
पुरा पढ्नुहोस्तत्कालीन माओवादीले गरेको सशस्त्र युद्धमा सहभागी भए पनि समायोजनमा नपरेका र अयोग्य लडाकू घोषित भएकाहरुलाई सरकारले सम्मान गर्ने भएको छ । पूर्वलडाकूलाई लक्ष्य गरेर २०४६ यताको जनआन्दोलन र त्यसपछिका विभिन्न आन्दोलनमा सहभागी भएकाहरुलाई ‘लोकतान्त्रिक योद्धा’ उपाधिबाट सम्मान...}
पुरा पढ्नुहोस्कोभ्याक्स सुविधामार्फत् नेपालले थप ६ लाख २० हजार डोज फाइजर खोप पाउने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार आगामी पुस ९ गते उक्त खोप नेपाल आइपुग्नेछ । कोभ्याक्समार्फत पहिलो चरणमा ८ कात्तिकमा एक लाख ६२० डोज फाइजर खोप आइसकेको छ । उक्त खोप १२ वर्षभन्दा माथिका दीर्घरोगी र १९ वटा जिल्लाका १२...}
पुरा पढ्नुहोस्भरतपुर अस्पतालले अति आवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ । अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ संक्रमणको जोखिम बढी हुने जनाएको हो । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीद्वारा जारी अपिल...}
पुरा पढ्नुहोस्काठमाडौं । प्रतिनिधिसभा भंग गर्ने सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट दायर गरिएको छ । संवैधानिक इजलासतर्फ एउटा र साधारण इजलासतर्फ १० वटा रिट दायर भएको हो । संविधानको धारा ७६ विकल्पबाट सरकार गठन हुन नसक्दा मात्र संसद् विघटन हुने प्रावधान रहेको उल्लेख गर्दै सन्तोष भण्डारीले संव...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन थालेको जानकारी दिएका छन् । न...}
पुरा पढ्नुहोस्सरकारले एकैपटक ७९ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मङ्गलवार नवनियुक्त ४४ जनासहित ७९ जना सहसचिवको सरुवा गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहका सहसचिव कृष्णप्रसाद सापकोटा र ईश्वरी प्रसाद अर्यालको अख...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit