Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

सरकार र विप्लव नेकपाबीच पहिलो चरणको वार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सकिएको छ । दुवै पक्षबीच आज बिहान वार्ता भएको थियो ।    सरकार पक्षले वार्ता सकारात्मक रहेको र अर्को चरणमा पुनः वार्ता गर्ने समझदारी भएको जनाएको छ । ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)...}

पुरा पढ्नुहोस्

दाहाल–नेपाल माइतीघरको भुइँमै थचक्क !

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल आज माइतीघरको धर्नामा सहभागी भएका छन् ।   दाहाल–नेपाल समूह प्रतिनिधि सभा विघटनविरुद्ध माइतीघर मण्डलमा साताव्यापी धर्ना कार्यक्रम घोषणा गरेको थियो । केही दिनयता अन्य नेताहरु धर्नामा सहभागी थिए । आज भने अध्...}

पुरा पढ्नुहोस्

ओली-नेपालबीच तोडियो संवादहिनता, के कुरा भए?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच टेलिफोन संवादपछि शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठक बस्दैछ ।   दुई नेताबीच शुक्रबार भेट गर्ने सम्भावना रहेको तथा समय र मिति तय नभईसकेको पार्टी नेता भीम आचार्यले बताए । शुक्रबार बिहान पुनः टेलिफोन संवाद...}

पुरा पढ्नुहोस्

गुट बदल्ने ६ सांसदलाई मुख्यमन्त्री राईको मन्त्री उपहार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आफूलाई संकटको अवस्थामा साथ दिने ६ जनालाई मन्त्री तथा राज्यमन्त्री बनाएका हुन् । उनीहरुले आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका छन् ।   नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टंक...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषदको निर्णय : एआईजीमा सहकुल थापा बढुवा, सचिवमा कृष्णहरि पुष्कर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।    बढुवा समितिले केही दिनअघि  थापालाई एआईजीमा बढुवा सिफारिस गरेको थियो ।  केही दिनअघि मात्र प्रहरीमा एआईजीको एक दरबन्दी थप...}

पुरा पढ्नुहोस्

एमाले कार्यदलमा एकताको सहमति, भोलि सार्वजनिक गरिने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेमा रहेको अन्तरकलह मिलाउन गठित कार्यदलले सहमति भएको बताएको छ ।   बिगत केही दिनयता निरन्तर बसेको कार्यदलको बैठकले एकताको बुँदाहरुमा सहमति बनाएको हो । कार्यदलको बैठक शुक्रबार दिनभरी अर्थ मन्त्रालयमा बसेको थियो ।   वैठकपछि बाहिरिएका कार्यदलका सदस्यद्वय प्रदीप ज्ञवाली र ग...}

पुरा पढ्नुहोस्

बागी उम्मेदवारी फिर्ता लिन सत्ता गठबन्धनको निर्देशन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सत्ता गठबन्धनको बैठकले बागी उम्मेदवारी फिर्ता लिन पुनः निर्देशन दिएको छ ।    आज पाँच दलीय गठबन्धनको बैठक कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको हो । बैठकले गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमति अनुसार ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्र...}

पुरा पढ्नुहोस्

ओली र दाहालबीच केके भयो वार्ता, सुल्झिएला त नेकपाको विवाद ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । झण्डै फुटको संघारमा पुगिसकेको सत्तारुढ नेकपाका नेताहरु फेरि भेटवार्तामा जुटेका छन् । शनिबार बिहानै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट गर्न उनकै निवास खुमलटार पुगे । ओलीको साथमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि थिए । ओली निस्किएपछि दाहालसँग...}

पुरा पढ्नुहोस्

कारवाहीका लागि सिफारिसमा परे कर्णालीका यी सांसद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशसभा संसदीय दलले कर्णाली प्रदेशसभा सदस्य सांसद् धर्मराज रेग्मीलाई कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ।   संसदीय दलका प्रमुख सचेतक सीता नेपालीले माओवादी केन्द्रबाट निर्वाचित भएपनि गत शुक्रबार बसेको प्रदेश संसदीय दलको बैठकमा उनी उपस्थित नभए...}

पुरा पढ्नुहोस्

२५ वर्षपछि बुटवलमा कांग्रेसको पुनरागमन, खेलराज पाण्डेय बने मेयर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय विजयी भएका छन् । प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले हराउँदै पाण्डेय निर्वाचित भएका हुन् ।    उनले ३० हजार १३० मत पाए भने निकटतम प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत पाए । २०७४ को निर्वाचनमा पाण...}

पुरा पढ्नुहोस्