Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

नेपाल प्रहरीमा निरीक्षक सहित २३ सयकाे लागि भर्ना खुल्याे

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले १४६ जना निरीक्षकसहित २३ सय जनाका लागि भर्ना खुलाएकाे छ।   प्रहरी निरीक्षकमा ७९ जनाले खुला प्रतिस्पर्धा गर्न सक्नेछन्। बाँकी समावेशी र महिला तथा प्रहरीका अमर परिवारका सन्ततीले प्रतिस्पर्धा गर्न सक्नेछन्।   यस्तै प्रहरी जवानमा १ हजार ९ सय ७१ जनालाई भर्ना खाेलिएकाे...}

पुरा पढ्नुहोस्

उमेर नपुगी गरिएको बालविवाह प्रहरीद्वारा बदर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डोटीमा उमेर नपुगी गरिएको एक बालविवाह प्रहरीले बदर गरेको छ । जिल्लाको सायल गाउँपालिकाका २१ वर्षीय युवकले दिपायल सिलगढी नगरपालिकाकी १७ वर्षकी बालिकासँग हालै गरेको विवाहलाई यहाँको प्रहरीले बदर गरेको हो ।    जिल्ला प्रहरी कर्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर...}

पुरा पढ्नुहोस्

सिरहामा धारिलो हतियार प्रहार गरी बाबुछोराको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिरहामा धारिलो हतियार प्रयोग गरी बाबुछोराको हत्या भएको छ ।    सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको हत्या भएको हो । बाबुछोरा नै घरमै सुतिरहेको अवस्थामा उनीहरुको हत्या भएको हो ।    प्रहरीका...}

पुरा पढ्नुहोस्

नुवाकोटकी धनकुमारीको धनमाल लुटने ‘लेडी ग्याङ’ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नुवाकोट घर भएकी धनकुमारी ठकुरी (५८) ललितपुरको च्यासलमा बस्छिन् । उनीसँग केही पुख्र्यौली सम्पत्ति रहेको चर्चा उनी बेलाबखत छरछिमेकमा गर्थिन् । उमेरमा घाम ताप्दै गफिने त नेपालीको बानी नै हो । यसबाट धनकुमारी समेत अछुतो थिइनन् ।    यसको सूइको च्यासलमै बस्ने च्यासल  बस्ने भरत मगर (२६)...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा झापा मेचीनगर२ का बद्रीहाङ राई छन् । उनी १२ बजेर २५ मिनेटमा श्री एयरलाइन्सको जहाजबाट झापाको भद्रपुर जाने क्रममा थिए ।     ...}

पुरा पढ्नुहोस्

लागुऔषधसहित भारतीय नागरिक प्रकाउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ।    कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका १ बाट शंकाको आधारमा यूके ०६ एई ९७५८ नम्बरको मोटरसाइकलमा भारतको जिल्ला चम्फावत भजनपुर ग्राम बस्ने बर्ष २१ को अमन चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

कैलालीमा लागूऔषधसहित पक्राउ परेका आरोपी  हतकडीसहित भागे 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीमा प्रहरीको नियन्त्रणमा रहेका एकजना लागूऔषध सहित पक्राउ परेका आरोपी हतकडीसहित फरार भएका छन् । उनी यसरी भागेको यो दोस्रो पटक हो । यसअघि समेत उनी दुई वर्षअघि भागेका थिए ।    प्रहरी स्रोतका अनुसार १७ माघको राती साढे नौबजे स्थानिय जोशीपुर बस्ने सुरेन्द्र शाही फरार भएका हुन् । उनलाई...}

पुरा पढ्नुहोस्

४० वर्षअघि चोरिएको मूर्ति अमेरिकाबाट नेपाल फिर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झण्डै ४० वर्षअघि ललितपुरको पाटनस्थित मन्दिरबाट हराएको लक्ष्मी–नारायणको मूर्ति नेपाललाई फिर्ता भएको छ । नेपालस्थित अमेरिकी दूतावासले शनिबार जारी गरेको विज्ञप्तिअनुसार वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा आयोजित समारोहमा उक्त मूर्ति नेपाललाई हस्तान्तरण गरिएको हो ।    अमेरिकी दूत...}

पुरा पढ्नुहोस्

भारतबाट नेपाल भित्रदैँ गरेकाे ४९ लाख रूपैयाँ बारामा बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बारा प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित २ जना रहेको प्रहरीले जनाएको छ ।   उनीहरुलाई फेटा गाउँपालिका–५ जोतपुरबाट शनिबार दिउँसो पक्राउ गरिएको हो । उनीहरुको साथबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँ बर...}

पुरा पढ्नुहोस्

प्रहरीको प्राविधिकतर्फ ६३ जना वरिष्ठ हवल्दारमा बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको प्रहरी वरिष्ठ हवल्दार पदमा प्राविधिकतर्फको बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ ।    बढुवा समितिको आइतबार बसेको बैठकले प्राविधिक तर्फका ६३ प्रहरी हवल्दारलाई बढुवा सिफारिस गरेको...}

पुरा पढ्नुहोस्