Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

सम्बन्धित समाचार

मानवअधिकार आयोगको अध्यक्ष हुँ भन्दै १५ लाख ठगी गर्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष बताउँदै ठगी कार्यमा संलग्न एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे घर भई हाल काठमाडौं महानगरपालिका–७ मित्रपार्क, चावहिल बस्ने ६० वर्षीय तुलसी थापा छन् ।  &nb...}

पुरा पढ्नुहोस्

बढुवा र भर्नाका यी मापदण्ड परिवर्तनसहित नियमावली संशोधनगर्दै सशस्त्र प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले आफ्नो नियमावलीमा संशोधनको तयारी थालेको छ । सशस्त्र प्रहरीमा सिमिट सिट संख्या र बढुवामा रहेका नियमावली प्रावधानका कारण गुनासो बढेसँगै त्यसको संशोधनको तयारी भइरहेको हो ।      स्रोतका अनुसार महानिरीक्षक शैलेन्द्र खनालले नवनियुक्त गृहमन्त्री बालकृष्ण खाणसँगको...}

पुरा पढ्नुहोस्

ललितपुरमा नक्कली नोटसहित एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरिय प्रहरी परिसर ललितपुरले नक्कली नोटका कारोबारीलाई पक्राउ गरेको छ ।   ललितपुर परिसरका अनुसार महालक्ष्मी नगरपालिका वडा १ ईमाडोल स्थितमा ग्वार्को  तर्फबाट ईमाडोलतर्फ आउदै गरेका हुम्ला सार्केटारका मुन बहादुर रावतलाई शंका लागि शरीर खानतलासी गर्दा उनीबाट नक्कली नोट भे...}

पुरा पढ्नुहोस्

सेनाले मनायो तानसेन दरबारमा भगवती जात्रा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले पाल्पाको तानसेन नगरपािलका–४ दरबार परिसरमा रहेको श्री ७ रणउजिरेश्वरी भगवती मन्दिरमा  २०३ औ भगवती जात्रा मनाएको छ ।  पाल्पा जिल्लामा तैनाथ नेपाली सेनाको गोरखदल गणका गणपतिले १४ भदौंमा पूजाआजा गरि जात्राको बिधिवत शुरुवात गरेका थिए ।    पूजा पश्‍चात...}

पुरा पढ्नुहोस्

कलंकी लामपाटी हत्याकाण्डका अभियुक्त १६ वर्षपछि पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले १६ वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।    रामेछाप घर भई ललितपुर बस्ने ४६ वर्षीय शिवजी भन्ने गबहादुर खत्रीलाई पक्राउ गरिएको हो । उनलाई ब्युरोको टोलीले बुधबार ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ७ चाँगाथलीबाट पक्राउ गरेको...}

पुरा पढ्नुहोस्

२४ वर्षपछि समातिएका भैसी चोर जेल गए 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

घटना २०५३ माघ ३० को हो । त्यतीबेला पिप्रा गाबिस–४ का भरतलाल बहडखेर यादवको भैसी चोरी भयो । उनले प्रहरीमा जाहेरी दिए ।    उनको जाहेरीमा प्रहरीले अनुसन्धान गर्यो । दोषी देखिए हाल कंचनरुप नगरपालिका–४ भएको पिप्राकै ५० वर्षीय लक्षण सरदार बाँतर । उनको मुद्दाको फैसला घटना भएको १८...}

पुरा पढ्नुहोस्

एक राउण्ड गोली र सालकको खपटासहित टेकुबाट एक पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटा जस्तो देखिने वस्तु सहित सोही ठाउँ बस्ने धनकुटा पाख्रिबास नगरपालिका–८ घर भएका ५७ वर्षीय मण्डल गिरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौं...}

पुरा पढ्नुहोस्

चन्द समूहका भरतपुर महानगरपालिका संयोजक श्रेष्ठ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेत्रविक्रम चन्द समूहका भरतपुर महानगरपालिका संयोजक सुमन श्रेष्ठलाई चितवन प्रहरीले पक्राउ गरेको छ । धादिङ गल्छी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–११ बस्ने २४ वर्षीय श्रेष्ठलाई गत शुक्रबार पक्राउ गरेको हो ।   अखिल (क्रान्तिकारी) चितवनका सचिवालय सदस्य समेत रहेका श्रेष्...}

पुरा पढ्नुहोस्

मनीषा कोइरालाद्वारा प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अभिनेत्री मनीषा कोइरालाले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् ।    उनले आज प्रहरी प्रधान कार्यालयमा पुगेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई सहयोग हस्तान्तरण गरेकी हुन् ।      उनले ४ हजार मास्क, २ हजार फेससिल्ड, १ हजार स्यानिटाइजर सहयोग गरेकी...}

पुरा पढ्नुहोस्

चार डीएसपीको काज सरुवा, दरबारमार्गमा विश्वराज खड्का

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले चार प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी मुख्यालयले आज एक सूचना जारी गर्दै सरुवाबारे जानकारी दिएको छ ।     सूचनाअनुसार डीएसपी विश्वराज खड्काको महानगरीय प्रहरी वृत्त दरबारमार्गमा सरुवा भएको छ । उनी यसअघि प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए ।...}

पुरा पढ्नुहोस्