Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

कोरोना खोप लगाउन सुरु, यी कुरामा ध्यान दिनुपर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले आजबाट कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेका हुन् ।    सातवटै प्रदेशमा रहेका ६२ अस्पताल, उपत्यकाका १७ अस्पताल र १२० भन्दा बढी खोप केन्द्रबाट...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका हवल्दार र सहायक हवल्दारको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दुई फरक घटनामा नेपाल प्रहरीका हवल्दार र सहायक हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी सहायक हवल्दार हरेन्द्र विष्टको मृत्यु भएको छ । बिहीवार ड्युटीबाट खाना खान कोठातर्फ जाँदै गर्दा उनी अचानक बेहोस भए ।   उनलाई तुरुन्तै महेन्द्रनगरस्थित महाकाली प्रादेशिक...}

पुरा पढ्नुहोस्

कोरोनाको दोस्रो लहर रोक्न यस्तो छ सरकारको तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको छिमकी मुलुक भारतमा बुधबार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भयो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबारसम्मको तथ्यांकअनुसार भारतमा कोरोनाबाट मर्नेको संख्या एक लाख ६० हजार ४४१ पुगिसकेको छ ।    पछिल्लो २४ घण्टामा भारतमा ४७ हजार २६२...}

पुरा पढ्नुहोस्

जनकपुरबाट अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अटोमेटिक पेस्तोलसहित जनकपुरधामबाट प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका–९ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिसवा नगरपालिका–१ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका&ndash...}

पुरा पढ्नुहोस्

विवादमा आएपछि सर्लाहीका एसपी तानिए

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी कृष्ण प्रसाईं पदावधि नपुग्दै तानिएका छन् । विवादमा आएपछि उनलाई प्रहरी प्रधान कार्यालय तानिएका छन् ।    एसपी प्रसाईंको स्थानमा एसपी प्रवीण पोखरेललाई पठाइएको नेपाल प्रहरी स्रोतले जानकारी दिएको छ । सत्ता गठबन्धनबाटै एसपी प्रसाईंप्रति आपत्ति ज...}

पुरा पढ्नुहोस्

सरकार जोगाउन उपप्रधानमन्त्रीले गरे जनतासँग आह्वान 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकको राजनीति गलत दिशामा गईरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आव्हान गरेका छन् । उनले सरकार ढाल्ने खेल भईरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन्।    जनताले सही र गलत क्रियाकलाप छुट्याएर सबै क्षेत्रमा देखि...}

पुरा पढ्नुहोस्

दैलेख घटनामा के भन्छन् जिल्ला प्रहरी प्रमुख श्रेष्ठ ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आइतबार साँझ माइत जान भनी हिँडेर बेपत्ता भएका आमा, तीन छोरी र एक छोरामध्ये सोमबार दुई बालिकाको शव कर्णाली नदीको किनारमा फेला परेको छ । दैलेखको आठबीस नगरपालिका–३ दैलेख निमाइलका मानसिंह बडुवालका श्रीमती र बच्चाहरु हराएका हुन् ।     अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित...}

पुरा पढ्नुहोस्

स्थानीय चुनावको मुखैमा फेरिए भरतपुरको प्रमुख निर्वाचन अधिकृत

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भरतपुर महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर उनको स्थानमा अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई तोकिएको छ । निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै जिम्मेवारी हेरफेर गरिएको बताएको हो ।    अधिकारी चितवन जिल्ला अदालतका चौथो वरीयताका न्यायाधीश...}

पुरा पढ्नुहोस्

एसएसबीले तुइन काटिदिँदा महाकालीमा एक नेपाली बेपत्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दार्चुलाको व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।    महाकाली तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बता...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीमा निरीक्षक सहित २३ सयकाे लागि भर्ना खुल्याे

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीले १४६ जना निरीक्षकसहित २३ सय जनाका लागि भर्ना खुलाएकाे छ।   प्रहरी निरीक्षकमा ७९ जनाले खुला प्रतिस्पर्धा गर्न सक्नेछन्। बाँकी समावेशी र महिला तथा प्रहरीका अमर परिवारका सन्ततीले प्रतिस्पर्धा गर्न सक्नेछन्।   यस्तै प्रहरी जवानमा १ हजार ९ सय ७१ जनालाई भर्ना खाेलिएकाे...}

पुरा पढ्नुहोस्