Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

कोरोना संक्रमण बढेपछि रुपैडिया आवतजावतमा रोक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बाँकेमा कोरोना भाइरस संक्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ ।        छिमेकी मुलुक भारतमा तीव्ररुपमा संक्रमण बढेकाले रुपैडियामा किनमेलको लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल भारत सीमा क्षेत्र जमुन...}

पुरा पढ्नुहोस्

पृतना खारेज गरेर सेनाको यस्तो हुनेछ चार कमाण्ड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाली सेनाले संगठनको पुनः संरचना गर्दै साउनदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गर्ने भएको छ । सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाउन थालेको हो ।    हाल जंगी अड्डाको मुनि सात प्रदेशमा सात वटा र उपत्यक...}

पुरा पढ्नुहोस्

‘ओमिक्रोन’ फैलन नदिन सुदूरपश्चिमका नाकामा कडाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ ।        भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमि...}

पुरा पढ्नुहोस्

नेपालमा भेटियो कोरोनाको नयाँ म्युटेसन, सजग रहन स्वास्थ्य मन्त्रालयको अपिल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालमा कोरोनाको नयाँ म्युटेसन भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।    मन्त्रालयले कोरोनाको आनुवंशिक संरचनाको अध्ययनका लागि पठाएका ४८ वटा कोरोना भाइरसका नमुनामध्ये ४७ वाटामा डेल्टा भेरियन्ट भेटिएको जनाएको छ ।    डेल्टा भेरियन्ट सुरुमा भारतमा देखापरेको थियो । तर, अ...}

पुरा पढ्नुहोस्

जनताको जीवनरक्षा सरकारको पहिलो प्राथमिकताः अर्थमन्त्री 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा यतिबेला सरकारको सर्वाधिक प्राथमिकता रहेको भन्दै कोभिड-१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गरेका छन् ।    कोभिड-१९ को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलल...}

पुरा पढ्नुहोस्

Good News: महाँकालचौर, मीनभवन, अनामनगर, र खुमलटारका धारामा  आजबाट मेलम्चीको पानी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौँ उपत्काका चार स्थानमा आजबाट मेलम्चीको पानी आउने छ । उपत्काका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले जनाएको छ ।   पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्य...}

पुरा पढ्नुहोस्

एमाले ओली र माओवादी केन्द्र दाहाललाई दिने आयोगको निर्णय (बुँदासहित) 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला अनुसार नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाललाई दिने निर्णय गरेको छ ।   आयोगको मंगलबार बसेको बैठकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दर्ता खारेज समेत गरेको छ । आयोगले एमाले र माओवादीलाई पुनः एकीकरण...}

पुरा पढ्नुहोस्

लेखरचनामा महासेनानी शर्मा र फोटोमा भैरवनाथ गण उत्कृष्ट

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानसेनापति पूूर्णचन्द्र थापाले सैनिक फोटो प्रतियोगीता विजयी तथा सिपाही र शिवपुरी जर्नल २०७७ का उत्कृष्ट लेखकलाई पुुरस्कार प्रदान गरेका छन्।   सैनिक–जनसम्पर्क तथा सूूचना निर्देशनालय स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित समारोहमा प्रधानसे...}

पुरा पढ्नुहोस्

काठमाडौंमा फेरि थुप्रियो फोहोर 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

काठमाडौंमा पुनः फोहोर थुप्रिएको छ ।   काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिन भन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।    फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्घन्धित बनेको छ ।   सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणा...}

पुरा पढ्नुहोस्

भारी वर्षाको सम्भावना रहेका यी स्थानमा विशेष सतर्कता अपनाउन सरकारको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।             महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम...}

पुरा पढ्नुहोस्