Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

वीरगञ्ज नाकामा 'हाइ अलर्ट' 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।     भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी...}

पुरा पढ्नुहोस्

सहसचिव कृष्णबहादुर राउत सचिव पदमा बढुवा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वरिष्ठ सहसहचिव कृष्णबहादुर राउतको सचिव पदमा बढुवा भएको छ ।     सरकारले उनलाई बुधबार सचिव (विशिष्ट श्रेणी) मा बढुवा गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलबार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले उनीसहित ३ जनाको नाम सिफारिस गरेको थियो । नाम...}

पुरा पढ्नुहोस्

काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ऐतिहासिक तथा पूरातात्त्विक महत्त्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।   शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो । वि.सं २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र...}

पुरा पढ्नुहोस्

नेपालमा अब लकडाउन हुँदैन : स्वास्थ्यमन्त्री

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताए ।    उनले लकडाउ...}

पुरा पढ्नुहोस्

आज राति १२ बजेदेखि मौन अवधि, के गर्न पाइँदैन ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

आजराति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । मतदानअघिको ४८ घण्टालाई मौन अवधि भनिन्छ । मौन अवधिमा कुनै पनि माध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने कुनै पनि गतिविधि गर्न पाइँदैन ।   मौन अवधिमा उम्मेदवार, दलका कार्यकर्ता तथा सम्बन्धित व्यक्तिका सम्बन्धमा निगरानी...}

पुरा पढ्नुहोस्

कन्सुलर सेवा विभागमा लिखत प्रमाणीकरणको नयाँ व्यवस्था

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि संकेत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारको गत सोमबारको निर्णयअनुसार विभागले आजदेखि त्यस्तो व्यवस्था गरेको हो ।   विभाग परिसरमा सेवाग्राहीको भीड हुन नदिन तथा स...}

पुरा पढ्नुहोस्

यी हुन् महामारीमा उद्धार उडानमा समेत यात्रु ठग्ने तीन विमान कम्पनी, होला त कारबाही? 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोभिड महामारीकाबीच विभिन्न देशमा उद्धारका लागि गरिएका चार्टर उडानमा तीन विमान कम्पनीले यात्रुसँग बढी भाडा लिएर ठगी गरेको सरकारी अध्ययनमा भेटिएको छ ।  महामारीका बेला अन्तार्राष्ट्रिय गन्तव्यबाट यात्रु सेवाका नाममा भएको चार्टर उडानमा ठगी भएको निष्कर्ष सरकारले बनाएको छानविन समितिले निकालेको छ...}

पुरा पढ्नुहोस्

नेपालमा कोभिडविरुद्ध लगाइयो २ करोड मात्रा खोप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालमा कोरोना भाइरसविरुद्धको २ करोड मात्रा खोप लगाइएको छ ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसविरुद्धको खोप २ करोड मात्रा लगाइएको बताएका छन् । उनका अनुसार २ करोड २ लाख ३४ हजार ८२२ मात्रा खोप लगाइएको छ ।    तीमध्ये १ क...}

पुरा पढ्नुहोस्

गृह मन्त्रालयमा ‘बादल’को ह्याट्रिक

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गृहमन्त्री रामबहादुर थापा बादलले आज आफ्नो पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणपछि बादलले सिंहदरबार पुगेर मन्त्रालयको कार्यभार सम्हालेका हुन् ।    यो सँगै उनी छोटो समयमै तीनपटक गृहमन्त्री बन्न सफल भएका छन् । एमालेसँग एकीकरण हुने क्रममा माओवादी केन्द्रबाट पह...}

पुरा पढ्नुहोस्

उपत्यकामा १० दिन निषेधाज्ञा थप, यी क्षेत्र खुला गर्न अनुमति

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।    पछिल्लो पटक सात दिनका लागि थप भएको निषेधाज्ञा २० जेठ बिहीबार सकिँदै छ । उक्त अवधिमा प्रशासनले कडाइ गर्दै किराना तथा डिपार्टमेन...}

पुरा पढ्नुहोस्