
जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले रेशम चौधरी लगायतका बन्दीको रिहाइलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने कुरासँग जोड्न नहुने धारणा राखेका छन् । तत्कालीन बन्दी बिपी कोइरालाको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी नभएको उदाहरण दिँदै उनले चौध...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको दाहाल–नेपाल समूहले काठमाडौंमा विरोध प्रदर्शन सुरु भएको छ । पुलचोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, त्रिचन्द्र कलेजबाट निकालिएको जुलुस निकालिएको हो । ती जुलुस भृकुटीमण्डपमा पुगेर कोणसभामा परिणत हुने जनाइएको छ । जुलुसका कारण राजधानीको ट्...}
पुरा पढ्नुहोस्नेपाली सेनाका तीनजना अवकाशप्राप्त प्रधानसेनापतिहरु प्रज्जवल शम्सेर जबरा, रुकमाङगत कटवाल, र गौरब शम्सेर राणाले भारत–नेपाल सेनाबिच रहेको मानार्थ महारथी दिने परम्पराका बिषयमा आफ्नो धारणा राखेका छन् । तीनै जना अवकाशप्राप्त जनरलहरुले यो परम्पराले दुई देशको सम्बन्ध बिस्तार हुने बताए...}
पुरा पढ्नुहोस्नेपाली सेनाले रुकुम पूर्वमा सम्पर्कविहीन भएका १४ जनाको सकुशल उद्धार गरेको छ । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्मादेखि घुसदुङ हुँदै पुथा हिमाल जाने गोरेटो सडक निर्माणको लागि गएका १० पुरुष र ४ महिला सम्पर्कविहीन भएका थिए । गृह मन्त्रालयबाट उनीहरुको उद्...}
पुरा पढ्नुहोस्भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल विपिन रावतको निधनपछि अब अर्को सीडीएस को होला भन्नेबारे भारतमा चर्चा सु्रु भएको छ । भारतका पहिलो सीडीएस रावतको कार्यकाल मार्च २०२३ सम्म थियो । बुधबार साँझ रावतको हेलिकोप्टर दुर्घटनामा मृत्यु पुष्टि भएपछि सुरक्षा मामिलाको मन्त्रिमण्डलीय समित...}
पुरा पढ्नुहोस्अध्यागमन विभागले कोरोना संक्रमण बढेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ट्रान्जिट बनाउन रोक लगाएको छ । विभागले आज सूचना जारी गर्दै वैशाख १५ गतेदेखि लागू हुने गरी यस्तो नियम ल्याएको जनाएको हो । विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आगमन गर्न र विमानस्थ...}
पुरा पढ्नुहोस्कपिलवस्तु प्रहरीले गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ को ७ महिनामा दोब्बर बढी फरार प्रतिवादी पक्राउ गरेको छ । गत साउनदेखि माघसम्म प्रहरीले १२१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । उनीहरुको कैद ४० वर्ष ३ महिना २० दिन रहेको र जरिवानाबापत २५ लाख ४७ हजा...}
पुरा पढ्नुहोस्राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको शनिबारको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा हुन लागेको थियो । परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डल...}
पुरा पढ्नुहोस्नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण शाखा हेटौँडाले सञ्चालित शिवम् सिमेन्ट उद्योगबाट डेडिकेटेड फिडर विद्युत् लाइन प्रयोगबापतको रु दुई अर्ब ३४ करोड विद्युत् महसुल नतिरेको जनाएको छ । शिवम् सिमेन्टले विगत छ वर्षदेखि उद्योग सञ्चालनका लागि लिएको सो विद्युत् लाइनबापतको महसुल तिर्...}
पुरा पढ्नुहोस्कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्रगतिमा फैलिइरहेको छ । अन्य क्षेत्रभन्दा बढी जोखिम मोलेर स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन् । ज्यानको प्रवाह नगरी अग्रभागमा खटिएका मेची प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीले पहिलो लहरकै बेलाको कोभिड जोखिम भत्ता पाएका छैनन् । &n...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit