
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को नियमित काम कार्बाही सञ्चालनमा आएको छ । चार महिनादेखि निगमले प्रक्रियागत एवम् संस्थागत निर्णय गर्न नसकेको अवस्थामा निगमका कार्यकारी अध्यक्ष नियुक्तिसँगै तत्काल गरिनुपर्ने आवश्यक विषयमा नीतिगत निर्णयसहितको गतिशीलता प्रदान गरेको निगमले विज्ञप...}
पुरा पढ्नुहोस्भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्...}
पुरा पढ्नुहोस्बैतडीको दोगडाकेदार गाउँपालिका–७ स्थित चडेपानीकी १७ वर्षीय किशोरी भागरथी भट्टको शव बिभत्स अवस्थामा भेटिएको छ । उनको शव फालेको अवस्थामा स्थानीय लवलेक जङ्गलमा भेटिएको हो । प्रहरीको प्रारम्भीक अनुसन्धानमा उनलाई कुटपीटपछि हत्या गरेको फालेको खुलेको छ । उनका शरिरमा घाउचोटका न...}
पुरा पढ्नुहोस्मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गए राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए । शनिबारदेखि मेलम्ची खोला...}
पुरा पढ्नुहोस्शुक्रबारदेखि सुरु भएको नेकपा एमालेको जिल्ला अधिवेशनको बुधबार बिहानसम्म ५८ जिल्लाको मत परिणाम आएको छ । अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । पार्टीको नेतृत्व तहबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न भने पनि प्राय जिल्लामा निर्वाचन भ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले पूर्व प्रहरी उपरीक्षक (एसपी) जयविष्णु नेपालीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पुरस्कृत गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको ६६ औं वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेका हुन् । नेपाली राष्ट्रिय प्र...}
पुरा पढ्नुहोस्बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको १० दिन पुगेको छ । २१ माघमा विद्यालय गएकी उनको त्यसको भोलिपल्ट विभत्स अवस्थामा स्थानीय जंगलमा शव फेला परेको थियो । भागरथीको शव परीक्षणपछि बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । तर, घटनाक...}
पुरा पढ्नुहोस्नेपाली सेनामा २४ भदौंदेखि रिक्त हुने रथी पदका लागि विशेष फौजका उपरथी बालकृष्ण कार्कीको नाम सिफारिस भएको छ । सैनिक मुख्यालय जंगी अड्डाले आइतबार उनी बिरुद्ध केही उजुरबाजुर भए जानकारी गराउन सातदिने सूचना जारी गरेको हो । कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले बरियतामा अघि रहेका कार...}
पुरा पढ्नुहोस्शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् । त्रिविले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाई भइरहेको गुनासो आइरहेका बेला...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सशस्त्र प्रहरीलाई इन्सास राइफल दिने भएको छ । बिहीबारको मन्त्रिपरिषद्को निर्णयअनुसार सेनाले सशस्त्र प्रहरीलाई १० हजार ६ सय थान इन्सास राइफल दिन लागेको हो । यसका लागि आज सेना र सशस्त्र प्रहरीबीच सम्झौता हुने भएको छ । यसअघि सशस्त्र द्वन्द्वको समयमा पनि सेनाले सशस्त्र प्रहरीला...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit