Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

रक्षा सचिव शर्मा जंगी अड्डामा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले आज नेपाली सेनाको मुख्यालय जंगा अड्डाको भ्रमण गरेका छन् । रक्षा सचिवमा नवनियुक्त शर्मालाई सेनाले जंगीअड्डामा स्वागत गरेको हो ।    जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति,सेनाको संगठनात्मक संर...}

पुरा पढ्नुहोस्

मेजर मुकुन्द न्यौपानेको कमाण्डमा १७७ जनाको टोली मिनुस्का मिसनमा प्रस्थान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका मेजर मुकुन्द न्यौपानेको नेतृत्वमा १७७ जनाको शान्ति सेनाको टोली मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्र बहुआयामी एकीकृत स्थिरीकरण मिसन (मिनुस्का) लागि प्रस्थान गरेको छ ।    उक्त टोली शनिबार यूएनको चार्टर्ड फ्लाइटमार्फत मिसन क्षेत्रमा गएको हो ।    उक्त मिस...}

पुरा पढ्नुहोस्

हत्या गरी फरार ४ आरोपित पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले धारिलो हतियार प्रहारबाट १ जनाको हत्यामा संलग्न ४ जना फरार आरोपितहरूलाई मोरङबाट पक्राउ गरेको छ ।   धनकुटा पाख्रीवास नगरपालिका ४ घर भएका  हाल बुढीगंगा गाउँपालिका ६ बस्ने २६ वर्षीय रिजन दाहालको धारिलो हतियार खुकुरी प्रहारबाट हत्या भएको घटनामा संलग्न ४ जना फरार आरोपितहरूलाई&nb...}

पुरा पढ्नुहोस्

चारजनाको समूहद्वारा भेरी अस्पतालका चिकित्सकमाथि आक्रमण, घाँटी अठ्याइयो, लात हानियो: डा. थापा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेको भेरी अस्पतालमा बिहीबार राति चारजनाको समूहद्वारा चिकित्सकमाथि आक्रमण भएको छ ।    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाका अनुसार उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण हुन् ।    उनका अनुसार ...}

पुरा पढ्नुहोस्

खुकुरीको चोट सहेर आरोपी समाउने सईलाई परिसरको पुरस्कार 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंले प्रभाग धर्मस्थलीका कार्यरत सई (नायब निरीक्षक) पदम अवस्थीलाई नगदसहित रेकर्डमा जनिनेगरि पुरस्कृत गरेको छ । परिसरले अवस्थीले ज्यानको पर्वाह नगरी जोखिम मोलेर कर्तब्य ज्यान उद्योगका आरोपी शनि तामाङलाई तत्काल रंगेहात पक्राउ गर्न सफल भएकोमा पुरस्कृत गरेको हो ।  &nbs...}

पुरा पढ्नुहोस्

कलाकार पल शाह थप १२ दिन प्रहरी हिरासतमा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

तनहुँ जिल्ला अदालतले आइतबार नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।   जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अदालतले शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो ।   यसअघि सात दिन थुनामा रा...}

पुरा पढ्नुहोस्

प्रहरीका प्राविधिक डीएसपी, इन्स्पेक्टर र सईको सरुवा र पदस्थापन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीको प्राविधिकतर्फका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरुको सरुवा तथा पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शुक्रबारदेखि लागू हुने गरी सरुवा तथा पदस्थापन गरिएको हो ।    डीएसपीहरु अंशुकुमार सिंहको प्रहरी प्रधान कार्यालयको सञ्चार निर...}

पुरा पढ्नुहोस्

रक्सी खाँदाको विवादले यसरी गयो पर्शुरामको ज्यान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापा मेचीनगर नगरपालिका—९ का ४२ वर्षीय पर्शुराम गौतम गत पुस ३ गते आफ्नै घर अगाडि मृत अवस्थामा फेला परे । सामान्य परिवारका उनको मृत्युको कारण भने स्वाभाविक थिएन । गौतमको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धानलाई तीव्र पा¥यो ।   अनुसन्धानका लागि प्रहरीले संघीय ईकाइ प्रहरी कार्यालय ध...}

पुरा पढ्नुहोस्

सेनाको अपरेशन महाहण्ट: ढोरपाटनमा फेला पर्‍यो अत्याधुनिक हतियार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

ढोरपाटन शिकार आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेनाको श्री देवीबक्स गुल्मबाट ‘अपरेशन महाहण्ट–८’ मा खटिएका फौज र आरक्ष कार्यालयका कर्मचारीको संयुक्त टोलीले एसएलआर राइफल फेला परेका छन् ।   गत मंगलबार टोलीले गरेको खोज तथा तलासीको कारबाहीको क्रममा बाग्लुङ्ग र पूर्वी रुकुम जिल्ल...}

पुरा पढ्नुहोस्

झापामा दुई किलो अफिमसहित भारतीय महिला पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित एक होटलबाट बुधबार दुई किलो लागुऔषध (अफिम) सहित दुई भारतीय महिला पक्राउ परेका छन् ।    न्यू विशाल होटलको कोठा नम्बर १०५ मा लुकीछिपी बसेको अवस्थामा प्रहरीले भारत मणिपुर राज्यको राजधानी इम्फालकी ३० वर्षीया लक्ष्मी क्षेत्री र पश्चिम&nbs...}

पुरा पढ्नुहोस्