Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

सम्बन्धित समाचार

माओवादी केन्द्रद्वारा प्रदेश २ का चार सांसद बर्खास्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पार्टी छोडेर एमाले प्रवेश गरेका प्रदेश २ का चार जना सांसदलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गरेको छ । ती नेतालाई सांसद पदबाट बर्खास्त गरेको पत्र माओवादीले प्रदेश सभामा पेस गरेको हो ।   कारबाहीमा पर्नेमा रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर छन् । मण्डल एमाले...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्धारा प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रपति बिद्यादेबी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । उनले नेपालको संविधान धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।    सभापति देउवा पार्टीभित्र र गठबन्धन...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खाण र अर्थमन्त्री शर्माबीच छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ ।      नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थमन्त्रीसँग छलफल गरेका हुन् ।     गृह मन...}

पुरा पढ्नुहोस्

प्रदेश २ सरकारमा उथलपुथल, ४ मन्त्री बर्खास्त

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश २  सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो ।   मुख्यमन्त्री लाल...}

पुरा पढ्नुहोस्

यातायात कार्यालयको फाइललाई डिजिलाइजेशन गर्न प्रदेश मन्त्रीको निर्देशन 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा रहेका लिखित फाइलहरुलाई डिजिलाइजेशन गर्न निर्देशन दिएका छन् ।      शुक्रबार काठमाडौंको गुर्जुधारास्थित यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन् । उनले यातायात क...}

पुरा पढ्नुहोस्

क्याविनेटबाट राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्न पहल गर्छु : मन्त्री आले 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले अब बस्ने क्याविनेटबाट राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।       राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, नेपालले राष्ट्रिय पोशाक दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोज...}

पुरा पढ्नुहोस्

पार्टी एकताका लागि खनाललाई अध्यक्ष बनाउन नेपालकाे आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन् ।     यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको बताएका थिए ।    ओलीको प्रस्तावपछि दबाबमा आएका नेपालले द...}

पुरा पढ्नुहोस्

वक्तव्य निकाल्दै पूर्व राजा ज्ञानेन्द्रले भने: अवस्था विकराल नहोस्

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वराजा ज्ञानेन्द्र शाहले मनसुन प्रारम्भमात्र भएसँगै देशमा धेरै क्षति पुग्नेगरी बाढी पहिरो आएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।   उनले एक विज्ञप्ति जारी गर्दै सबैलाई सचेत हुन र उद्धार तथा राहातको कामलाई तदारुपकताका साथ गर्न आग्रह गरेका छन् ।    'मनसुन प्रारम्भमात्र भ...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशनको मतगणना १ बजेपछि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सौराहमा जारी नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेपछि मतगणना सुरु हुने भएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना गर्ने तयारी गरिएको जानकारी दिएका छन् ।   बिहान ११ बजे मतदान सकिएपछि केही बेर अगाडि मात्रै...}

पुरा पढ्नुहोस्

एमाले महाधिवेशन : थप १०० ट्राफिक प्रहरी परिचालन गरिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका क्रममा चितवनमा थप एक सय ट्राफिक प्रहरी परिचालन गरिने भएको छ ।    महाधिवेशनको उद्घाटन समारोहमा सवारीसाधनको चाप बढ्ने र यातायात व्यवस्थापनमा समस्या हुने देखिएपछि थप ट्राफिक प्रहरी परिचालन गर्न लागिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय र वाग्म...}

पुरा पढ्नुहोस्