
प्रधानसेनापति प्रभुराम शर्माले उपत्यका कमाण्ड र १ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । उनले बिहीबार एकैदिन नारायणहिटीस्थित उपत्यका कमाण्ड मुख्यालय तथा बालाजुस्थित १ नम्बर बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका हुन् । निरीक्षण भ्रमणकाक्रममा उनले क...}
पुरा पढ्नुहोस्व्यासनगरपालिका–५ स्थित मानुङकोट डाँडामा बताससँग सम्बन्धित कम्पनीले लगानी गर्ने विषय चर्चामा आएपनि त्यसबारेमा कुनै निर्णय नभएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिकाले यस विषयमा कुनै निर्णय नगरेको जानकारी दिएका छन् । नगरपालिकाले निजी साझेदारी...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले काठमाडौं प्रहरीको जिम्मेबारी एसएसपी सुदीप गिराीलाई दिएको छ । विशेष फौजको नेतृत्व गरेर सशस्त्र द्वन्दका बेलामा नेतृत्व गरेका उनको यो पहिलो लाभको पोष्ट हो । काठमाडौं प्रहरी प्रमुुख रहेका एसएसपी अशोक सिंहलाई भरतपुर तालिम केन्द्र सरुवा भएको छ । यस्तै ललितपुर...}
पुरा पढ्नुहोस्अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । &...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले बझाङका आफ्ना कार्यकर्ता अमृत सिंहलाई खुँडा प्रहार गरी हत्या गर्नेलाई कारबाही गर्न माग गरेको छ । कांग्रेसले आज विज्ञप्ति जारी गर्दै हत्यामा संलग्न नेकपाका कार्यकर्तालाई कारबाही गर्नुपर्ने माग गरेको हो । सिंह नेपाल तरूण दलमा आबद्ध थिए । घटनामा संलग्न भएको आरोपमा छव...}
पुरा पढ्नुहोस्चितवनको भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमलडाँडा खेतको नहरमा मृतावस्थामा फेला परेका युवकको पहिचान खुलेको छ । उनी धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी ३६ वर्षीय भरत गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्य थापाले पर्दाफासलाई जानकार...}
पुरा पढ्नुहोस्सरकारले राष्ट्रिय सुरक्षा तथा सार्वभौमसत्ताविरुद्ध हुने गतिविधिको नियमन र नियन्त्रणका लागि प्रतिजासुसी संयन्त्र स्थापना गर्ने भएको छ । कानुनी रुपमा यस्तो संयन्त्र बनाउन सरकारले नेपाल विशेष सेवा विधेयक संसदमा प्रस्तुत गरेको हो । हाल राष्ट्रिय सभाको समितिमा छलफलको क्रममा रहेको उक्त विधेयक...}
पुरा पढ्नुहोस्सुनसरीको धरान उपमहानगरपालिका–७ बुद्धमार्गकी १७ वर्षीया किशोरीको बलात्कार भएको छ । बलात्कार आरोपमा सोही ठाउँ बस्ने सप्तरी डाक्नेश्वरी नगरपालिका–५ घर भएका ३३ वर्षीय जितेन्द्र कुमार सदालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सदाले ती किशोरीलाई विवाह गर्...}
पुरा पढ्नुहोस्बाग्लुङमा होली खेल्ने क्रममा झडप हुँदा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेक...}
पुरा पढ्नुहोस्मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार उक्त अवधिमा २१ बेपत्ता र २० जना घाइते भएका छन् । अन्य ८०६ जनाको उद्धार भएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए । बाढीप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit