Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

नेपाली र भारतीय मिडिया कम्पनीका संचालकसहित ४ जनाविरुद्ध १८ करोड राजस्व छली मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले राजस्व छली आरोपमा उच्च अदालत पाटनमा ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रालिका सञ्चालकसहित ४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।    विभागले काठमाडौं महानगरपालिका ७ चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिव्यूसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाडौं महानगर...}

पुरा पढ्नुहोस्

सेनाले दुई महिना लगाएर यसरी नष्ट गर्‍यो विस्फोटक पदार्थ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले प्रदेश नं. १ मा फेला पारेका केही विस्फोटक पदार्थहरु नष्ट गरेको छ । मोरङस्थित कालीशक्ति गण र एम्युनिशन कार्य महाशाखाका प्रतिनिधिसहितको टोलीले विस्फोटक पदार्थ नष्ट गरेका हुन् ।    टोलीले प्लास्टिक ह्यान्ड गुनेड १ हजार ९ सय ३८, ग्यास गुनेड ५ सय २, लङ्ग रेञ्ज सेल १५, रकेट ह...}

पुरा पढ्नुहोस्

राष्ट्रिय ध्वजावाहक जोगाउने जिम्मेवारी पाएका अध्यक्षले किन दिए राजीनामा ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले आज राजीनामा दिएका छन् । उनले पर्यटनसचिवलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।    घिमिरे तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईको पालामा निगमको कार्यकारी अध्यक्ष भएका थिए । उनी २ वैशाख २०७७ मा उक्त पदमा नियुक्त भएका थिए ।    त...}

पुरा पढ्नुहोस्

श्रीमतीको औषधि लिन निस्किएका सिरहाका विष्णुदेवको शव इनारभित्र फेला

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सिरहाको गोलबजार नगरपालिका–२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ । श्रीमतीलाई औषधि लिन जाने क्रममा हिजो साँझबाट हराएका ४८ वर्षीय साहको शव आज बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो ।    ‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु&rsq...}

पुरा पढ्नुहोस्

उच्चस्तरीय अमेरिकी प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अमेरिकाबाट अर्को उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने भएको छ । हालै मात्रै अमेरिकी सांसदहरुको टोली नेपाल भ्रमण गरी फर्किएको थियो ।    अब आउने टोलीमा जो बाइडेन प्रशासनले नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकारका लागि उपमन्त्री उज्रा जेयालाई नेपाल भ्रमणमा पठाउन लागेको हो ।&nb...}

पुरा पढ्नुहोस्

झा दम्पत्ती हत्या प्रकरणः पक्राउ परेका सात जना कारागार चलान

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महोत्तरी पिपराका झा दम्पत्तीको अपहरण र हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सात जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।   घरमा सुतिरहेका अवस्थामा महोत्तरीको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ५८ वर्षीया पत्नी गीतादेवीलाई गत फागुन १० गते राति ओछ्यानसहित बेपत...}

पुरा पढ्नुहोस्

न्यायक्षेत्रमा बढ्यो महिलाको सहभागिता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राज्यका प्रत्येक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था भए पनि न्याय क्षेत्रमा अहिले पनि महिलाको सङ्ख्या न्यून छ । पछिल्लो समयमा भने महिला आकर्षण केही बढेको देखिएको छ ।   समावेशी र समानुपातिक प्रतिनिधित्वको व्यवस्थासहितको नेपालको अन्तरिम संविधान, २०६३ जारी भएको करिब १५ वर्ष...}

पुरा पढ्नुहोस्

चार देशका राजदुतद्वारा ओहदाको प्रमाणपत्र पेश

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालका लागि विभिन्न चार देशका राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आआफ्नो अहोदाको प्रमाणपत्र पेश गरेका छन् ।    राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा जापान, डेनमार्क, ग्रीस र बुल्गेरियाका नवनियुक्त राजदूतहरुले अहोदाको प्रमाणपत्र पेश गरेका हुन्।&n...}

पुरा पढ्नुहोस्

उपत्यकामा निषेधाज्ञा केही खुकुलो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोभिड–१९ सङक्रमण रोकथामका लागि उपत्यकामा आज बिहानैदेखि लागू हुने गरी निषेधाज्ञा केही खुकुलो पारिएको छ । आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको निषेधाज्ञामा अब बिहान १० बजेसम्म पसल खेल्न पाईनेछ ।    यसअघि बिहान ९ बजेसम्ममात्रै पसल खोल्न पाईंन्थ्यो ।&nb...}

पुरा पढ्नुहोस्

चोला फेरिएका ‘बादल’

दीपक खरेल ४ बर्ष अगाडि

१४ फागुन २०७४ मा गृहमन्त्रीको सपथ खाएका बादल कालो कोट, सेतो सर्ट र कालै पाइन्टमा थिए । उनीसँगै सपथ खाने तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री युवराज खतिवडा औपचारिक पोशाकमा थिए । बादल र मातृका यादव भने अनौपचारिक पोशाकमा सपथ लिएर पदभार ग्रहण गर्न मन्त्रालय पुगे ।    त्यसबे...}

पुरा पढ्नुहोस्