
जिल्ला तथा उच्च अदालतका न्यायाधीश नियुुक्तिका लागि निर्देशिकाको मस्यौदा तयार भएको छ । निर्देशिकाको मस्यौदा तयार गर्न गठित समितिले मस्यौदा तयार गरी सरोकारवालालाई पठाएको हो । अब न्यायपरिषद् सचिवालयले उच्च र जिल्ला अदालतहरूमा रिक्त न्यायाधीशको पदसंख्या यकिन गरी संविधानबमोजिम योग्यता...}
पुरा पढ्नुहोस्प्रहरीले चिकित्साशास्त्र अन्तरगत एमडी र एमएस परिक्षामा भारतबाट आएका नक्कली परिक्षार्थी, उनलाई ल्याउने बिचौलिया र अर्का एकजना ब्यक्तिलाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले शनिबार काठमाडौंका विभिन्न स्थानमा भएका संचालन भएका एमडी र एमएस प्रवेश परिक्षा क...}
पुरा पढ्नुहोस्आफूले ल्याएको रकम भन्दा चार गुणा बढीमा बेच्ने गरि सरकारले हुकाम डिष्ट्रिब्युसनलाईं खोप ल्याउने जिम्मा दिएको छ । हुकाम त्यही कम्पनी हो, जसले यसअघि कमिसनको लोभमा सरकारलाईं खोप ल्याउन अवरोध गरेको थियो । नागरिकको जीवनसँग जोडिएको खोप ल्याउन अवरोध पुर्याएको कम्पनीलाईं का...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी संकटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो । प्रहरी अस्पतालका...}
पुरा पढ्नुहोस्यो फेसबुक प्रोफाइल हेरेपछि धेरैलाई लाग्न सक्छ उनी कुनै मेडिकल फिल्डका मान्छे होलान । नाम अघि डाक्टर छ । टाइम लाइनमा चिकित्सासँग जोडिएका विषयवस्तु पोष्ट भएका छन् । प्रोफाइलमा डाक्टर एसके ढुङगाना लेख्ने उनले प्रहरी पोशाकका तस्बिर राखेका छन् । प्रहरी समेत उनको फेसबुक साथी छन् ।  ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका नेता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिए पनि उनको समूह भने खुलेको छैन । यसअघि संस्थापन पक्षमा रहेका उनी त्यहाँ महामन्त्रीको उम्मेदवार बन्न नपाउने भएपछि बाहिरिएका थिए । सभापतिका उम्मेदवार प्रकाशमान सिंह...}
पुरा पढ्नुहोस्कांग्रेसको १४ औं महाधिवेशनको महामन्त्री पदमा नेताद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । थापाले १३ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिए पनि उक्त महाधिवेशनमा भने उनी पराजित भएका थिए । शर्मा भने १३ औं महाधिवेशनमा सहमहामन्त्री पदमा निर्वाचित भएका थिए र अहिले उनी पहिलो...}
पुरा पढ्नुहोस्बंगालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भ...}
पुरा पढ्नुहोस्अमेरिकाको भिसा प्रक्रियामा नेपाली विधार्थीलाई राहात हुने गरि त्यहाँको सरकारले अब विमानस्थलमा डीएस अर्थात् ड्युरेशन अफ स्टाटस नदिई फर्कनुपर्ने मिति नै उल्लेख गर्ने प्रस्तावित नियम फिर्ता गरेको छ । उक्त प्रस्तावमा विधार्थीसहित पत्रकार, एक्सचेन्ज भिजिटर र विद्यार्थी भिसामा आ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit