Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

गैरकानुनी गतिविधिमा संलग्न २२ चिनियाँ पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपमा काठमाडौंबाट २२ चिनियाँ नागरिक पक्राउ परेका छन् ।   अध्यागमन विभाग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।   उनीहरुको साथबाट चार सय मोबाइल सेट, ठूलो संख्यामा ल्यापटप र केही नगद पनि...}

पुरा पढ्नुहोस्

कारबाहीमा परेका एमालेका चारनेताले वारेस मार्फत दर्ता गराए रिट निवेदन 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा एमालेले  निलम्बन गरेका चारजना नेताले आफूहरूसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न अन्तरिम आदेशकाे माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । उनीहरूले वारेस तिलकबहादुर थापा मार्फत निवेदन दर्ता गराएका हुन् ।   सर्वोच्चले रिटको प्रारम्भिक सुनुवाइका लागि आ...}

पुरा पढ्नुहोस्

तीन मन्त्रीलाई एमालेले गर्‍यो एक महिनाका लागि निलम्वित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा (एमाले)ले कर्णाली प्रदेशसभाका तीनजना सांसदलाई एक महिनाका लागि निलम्वन गरेको छ ।    शुक्रबारको एमाले प्रदेशसभा संसदीय दलको बैठकले गत वैशाख ३ गते फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सघाएका अम्मरबहादुर थापा, कुर्मराजशाही र नन्दसिंह बुढालाई एक महिनाका लागि निलम्वन गर...}

पुरा पढ्नुहोस्

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा ज्वारचन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल वायु सेवा निगमको महाप्रबन्धकमा वायुसेवाकै वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त भएका छन् ।    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रीस्तरीय निर्णयबाट ज्वारचनलाई महाप्रबन्धकमा नियुक्त गरेका हुन् ।      निगमका कार्यकारी अध्यक्ष यु...}

पुरा पढ्नुहोस्

बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको ट्र्याकको आज गति परीक्षण गरिने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति परीक्षण र प्रमाणीकरण गर्ने काम हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।   उनका अनुसार रेल्वे लिकको ‘स्पिड’...}

पुरा पढ्नुहोस्

गठबन्धनलाई बचाउनु अहिलेको आवश्यकता होः प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।    नेपाली कांग्रेस तनहुँले आज पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल...}

पुरा पढ्नुहोस्

कीर्तिपुरमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवान घाइते, चालक फरार

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौंको कीर्तिपुरमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवान घाइते भएका छन् । महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा कार्यरत प्रहरी जवान शेरबहादुर सिंह धामीलाई शुक्रबार बिहान साढे ४ बजे मोटरसाइकलले ठक्कर दिएको हो ।   कीर्तिपुर नगरपालिका–१० त्रिभुवन विश्वविद्यालयको गेटनजिकको सडकखण्डमा प्रहरी...}

पुरा पढ्नुहोस्

प्रमुख आयुक्त राई बने दोहोरो सुविधा मुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले गृहसचिवका हैसियतमा पाउने सेवा– सुविधा नलिने भएका छन् । उनले प्रमुख आयुक्तको तलब–सुविधा पाउँदासम्मका लागि आफ्नो निवृत्तिभरण रकम नलिने भएका हुन् ।    राईले फागुन महिनादेखि आयोगले दिने सेवा सुविधा पाउनेछन् । उ...}

पुरा पढ्नुहोस्

सार्वजनिक खरिद अनुगमन कार्यालयले राख्यो ७ कम्पनीलाई कालोसूचीमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले सात निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।      सम्झौताअनुसार निर्माण पूरा नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै कालोसूचीमा राखिएको जनाएको हो ।  ...}

पुरा पढ्नुहोस्

गैंडा मृत घटना : कानुनी छिद्रमा चलखेल भएको छानबिन समितिको निष्कर्ष

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवनमा नालीमा परेर गैंडा मरेको घटनामा छानबिन गर्न बनेको कार्यदलले ईआईए नगर्दा र सम्बन्धित निकायको लापरबाहीले घटना भएको जनाएको छ ।    कार्यदलले तयार पारेको प्रतिवेदनमा राजमार्गसँगैको नाली निर्माणका क्रममा लापरबाही हुँदा गैंडा मरेको जनाएको हो । राजमार्गमा १० किलोमिटरसम्म सडक बनाउँदा ई...}

पुरा पढ्नुहोस्