Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

प्रधानसेनापति र रक्षा सचिवले गरे आर्टिलरी फायरिङ अभ्यासको अवलोकन 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको आर्टिलरी फायरिङ अभ्यासको अवलोकन गरेका छन् ।    धनुषा जिल्ला, भिमानस्थित फायरिङ्ग रेञ्‍जमा नेपाली सेनाद्वारा प्रदर्शन गरिएको आर्टिलरी फायरिङ अभ्यासको मंगलबार उनीहरुले अवलोकन गरेको सैनिक ज...}

पुरा पढ्नुहोस्

कुलेश्वरबाट हुण्डीको १८ लाख ७८ हजार रुपैयाँसहित ३ पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल बजारबाट स्रोत नखुलेको १८ लाख ७८ हजार रुपैयाँसहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरुमा नुवाकोट बिदुर नगरपालिका–१३ घर भएका ३७ वर्षीय नवराज कार्की, काठमाडौ तारकेश्वर बस्ने नुवाकोट दुप्चेश्वर गाउँ...}

पुरा पढ्नुहोस्

हाइटीका राष्ट्रपति जोभनेल मोइसेकोे गोली हानी हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अज्ञात बन्दुकधारीहरुको समुहले हाइटीका राष्ट्रपति जोभनेल मोइसेको गोली हानी हत्या गरेका छन् । पोर्ट–औ–प्रिन्सको राष्ट्रपति भवनमा रातीको समयमा अज्ञात बन्दुकधारीले उनको गोली हानी हत्या गरेको त्यहाँका प्रधानमन्त्रीले जनाएका छन् ।     प्रधानमन्त्रीको विज्ञप्ति अनुसार स्पेन...}

पुरा पढ्नुहोस्

बैतडीमा मावली आएका भान्जाकाे मामाले गरे हत्या  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मावलीघर आएका भान्जाकाे मामाले हत्या गरेका छन् । हतौडा प्रहारबाट बैतडीमा उनकाे हत्या भएको छ ।  दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो ।    महेशको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडाका मामा नाता पर्ने १८ वर्षीय नारायण भुलले हत्या गरेकाे  खो...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीद्वारा लाखौं मूल्यको अवैध पाल्मोनियन तेलसहित दुईजना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका १ कोशी व्यारेजस्थित पूर्व–पश्चिम लोकमार्गबाट करिब ५४ लाख ९६ हजार रुपैयाँ बराबरको १५ सय टिन रिफाईन पाल्मोनियन तेलसहित दुईजनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरुमा भारतमा घर बताउने ३० वर्षिय अबध बाबु र ३३ वर्षीय ध...}

पुरा पढ्नुहोस्

लागूऔषध तस्करको नजरमा बीपी राजमार्ग, प्रहरीले बढायो निगरानी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

गत बिहीबार दिउँसो झापाबाट मध्यपडाहीस्थित बिपी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको हायस गाडीमा सप्तरीको सुरुंगा नगरपालिका–१० का २२ वर्षीय धर्मेन्द्रकुमार रामलाई प्रतिबन्धित लागुऔषधसहित काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मंगलटारको प्रहरीले पक्राउ ग¥यो ।    उनको साथबाट प्र...}

पुरा पढ्नुहोस्

एआईजी बढुवाविरुद्धको रिट न्यायाधीश चुडालको एकल इजलासमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको एआईजी बढुवाविरुद्ध तीन डीआईजी सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ तोकिएको छ । न्यायाधीश डा. कुमार चुडालको इजालसमा रिटको सुनुवाइ तोकिएको हो ।    यसअघि दुईपटक न्यायाधीश कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ तोकिए पनि हेर्न नमिल्नेमा परेको थियो । बढुवा...}

पुरा पढ्नुहोस्

प्रहरीको प्रि–स्याट परीक्षामा प्रश्नपत्र आउट भएको आशंकामा छानबिन सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा जान लिने आन्तरिक परीक्षा (प्रि–स्याट) को प्रश्नपत्र बाहिरिएको आशंकामा छानबिन थालिएको छ ।    १६ साउनमा प्रहरी प्रधान कार्यालय र सात वटा प्रदेश प्रहरीमा कार्यालयमा उक्त परीक्षा सञ्चालन गरिएको थियो । परीक्षामा जवानदेखि प्रहरी वरिष्...}

पुरा पढ्नुहोस्

सीमा सुरक्षा र व्यवस्थापनको सुत्राधार बन्यो कोभिड महामारी 

दीपक खरेल ४ बर्ष अगाडि

कोभिड–१९ नियन्त्रणका लागि सीमामा परिचालन भएको सशस्त्रको फौज संख्या र थपिएका बोर्डर आउट पोस्टलाई यथावत राख्दै त्यसलाई स्थायित्व दिने गृह मन्त्रालयको सुरुवातले दीर्घकालीन सीमा व्यवस्थापनका लागि यो महामारी अवसर बन्न पुग्यो ।    कुल १८ सय ८० किलोमिटर लामो नेपाल–भारत सीमा...}

पुरा पढ्नुहोस्

झापामा अटो चालकको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...}

पुरा पढ्नुहोस्