Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

नेपाल प्रहरीका ३१५६ हवल्दारको सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ३ हजार एकसय ५६ हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको सोमबार सरुवा गरेको हो ।    हेर्नुहाेस सरुवा सूची:     }

पुरा पढ्नुहोस्

चार्जमा राखेको मोबाइल पड्किँदा अछामकी किशोरीको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मंगलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।    ...}

पुरा पढ्नुहोस्

भिजिट भिसाले जन्माएको अपराध, नेपाली युवा सुन तस्करका भरिया बन्दै 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका स्थायी ठेगाना भएका दावा छिरिङ शेर्पा केही समयअघिमात्रै भिजिट भिसामा संयुक्त अरब इमिरेटस गएका थिए । उनलाई राम्रो रोजगारका लागि पठाउने व्यक्तिले भने अनुसारको काम खोजिदिन सकेन । उनी इमिरेटसकै शारजहाँमा केही महिनादेखि अलपत्र थिए ।      काम र दाम...}

पुरा पढ्नुहोस्

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी परेको छ ।     एक गायिकाले शाहविरुद्ध आज जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ ।     १७ वर्षीया गायिकाले आफैं पुगेर बुधबार जिल्...}

पुरा पढ्नुहोस्

पोखराको वनविज्ञान संस्थानबाट चोरी भएका आखेटोपहार बरामद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

पोखरा महानगरपालिका–१५ टुटुंगास्थित वन विज्ञान अध्यन संस्थानको प्रयोगशालाबाट चोरी भएका आखेटोपहार बरामद भएको छ । चितुवाको ४ थान छाला, चितुवाका दाँतहरु, हाड अखेटाहरु, एकजोडी चितलको सिङ र अन्य हाड अखेटोपहार मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।    उक्त प्रयोगशालाबाट माघ ९ गते र...}

पुरा पढ्नुहोस्

नेकपा ओली समूहका नेताको गाडी काभ्रेमा तोडफोड, कार्यक्रम नगर्न दाहाल–नेपाल समूहको धम्की

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेताहरु चूडामणि गौतम, रीता ढकाल र प्रकाश गौतम चढेको गाडी आइतबार राति तोडफोड गरी आगजनीको प्रयास भएको छ ।  गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने सोमबारको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकिराखि...}

पुरा पढ्नुहोस्

अपराध रोक्न सक्रिय बन्यो बागलुङ प्रहरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लागुऔषध दुव्र्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले सक्रियता बढाएको छ ।   पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको हो । विगत तीन दिनको अवधिमा प्रहरीले १२२ एम्पुल लागुऔषध, ३७ हजार नगदसहित चार जनालाई पक्राउ गरिएको छ भने अवैध नदी दोहन...}

पुरा पढ्नुहोस्

प्रहरी चेकप्वाईन्टमा खटिएका सिपाहीले समाते नक्कली असई 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुधबार बिहान ८ बजे प्रहरी जवान लालुुप्रसाद यादव भद्रकालीस्थित डिउटीमा खटिएका थिए । एकजना मोटरसाईकल सवारलाई रोकेपछि उनले आफु प्रहरीको सहायक निरीक्षक भएको बताए ।      सिपाही यादवलाई उनी संगठनकै अधिकारी भएकोमा शंका लाग्यो । उनले आफुलाई प्रहरीको असई भएको बताउने युवाको चेकजाँच गरे...}

पुरा पढ्नुहोस्

श्रीमती हत्याको आरोपमा एक पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफ्नै श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले मोरङबाट एकजनालाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ३५ वर्षीया श्रीमती गीता देवी राजभरको हत्याको आरोपमा जहदा गाउँपालिका–२ का  ४३ वर्षीय दिनेश कुमार राजभरलाई पक्राउ गरेको हो ।   घरायसी विवादमा उ...}

पुरा पढ्नुहोस्

प्रहरीका ६७३ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ६ सय ७३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ । प्रहरीको मानव स्रोत विभागले आज सरुवा सूची सार्वजनिक गरेको हो ।   प्रहरी प्रधान कार्यालयका अनुसार आगामी वैशाखदेखि तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।     }

पुरा पढ्नुहोस्