
जिल्ला प्रहरी कार्यालय सिन्धुली र मातहतका कार्यालयको उत्कृष्ट कार्य सम्पादनको मूूल्याँकनगर्दै वाग्मती प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट ठहर गरेको छ । चालु आर्थिक वर्ष २०७८।०७९ को प्रथम त्रैमासिक अवधिमा उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई प्रशंसापत्र सहित पुरस्कृत गरिए...}
पुरा पढ्नुहोस्अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने २० वर्षीय रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतका प्रमुखले नेपाल–भारत सीमामा अनाधिकृत ब्यक्तिहरुको आवागनम रोक्न सहमति जनाएका छन् । उनीहरुले अनुमति नलिएका तेस्रो देशका नागरिक नेपाल प्रवेश गर्न र भारत जानबाट रोक्न आफ्ना सीमा पोस्टहरुलाई अझै सशक्त र सुविधा सम्पन्न बनाउने बिषयमा सहमति गरे...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्याउनु पर्ने बताएकी छिन्। मनसुनको शुरुआतसँगै भएको वर...}
पुरा पढ्नुहोस्काठमाडौंमा एक मानसिक सन्तुलन ठिक नभएकी युवतीको बलात्कार भएको छ । महानगरीय प्रहरी वृत स्वयम्भुका अनुसार बुधबार राति साढे ९ बजे नागार्जुन नगरपालिका फस्कुस्थित टहरामा १८ वर्षे युवतीमाथि बलात्कार भएको हो । ती युवतीलाई बलात्कार गर्ने सिन्धुपाल्चोक मेलम्चीका ३४ वर्षीय वीरबहादुर त...}
पुरा पढ्नुहोस्नेपाली सेनाको मुख्यालय जंगी अड्डाले दुई सहायक रथीलाई उपरथी र सात महासेनानीलाई सहायक रथीमा बढुवा सिफारिस गरेको छ । प्रधानसेनापति समेतको जिम्मेबारीमा रहेका बलाधिकृत रथी बालकृष्ण कार्कीको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सहायकरथीद्वय प्रदीपजँग केसी र योगराज शर्मालाई उ...}
पुरा पढ्नुहोस्महानगरिय प्रहरी परिसर ललितपुरले नक्कली नोटका कारोबारीलाई पक्राउ गरेको छ । ललितपुर परिसरका अनुसार महालक्ष्मी नगरपालिका वडा १ ईमाडोल स्थितमा ग्वार्को तर्फबाट ईमाडोलतर्फ आउदै गरेका हुम्ला सार्केटारका मुन बहादुर रावतलाई शंका लागि शरीर खानतलासी गर्दा उनीबाट नक्कली नोट भे...}
पुरा पढ्नुहोस्पर्सामा सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको अभियोगमा २ जना एम्बुलेन्स चालकलाई वीरगंज महानगरपालिका-१५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका-९ विश्रामपुर ठेगाना भएका ३५ वर्षीय कमरुदिन राय...}
पुरा पढ्नुहोस्लागूऔषध कारोबारमा संलग्न ३ जनालाई आइतबार झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा गौरादह नगरपालिका–३ का २७ वर्षीय लक्ष्मण दास, १९ वर्षीय राम शाह र दमक नगरपालिका–१ का ३२ वर्षीय देवेन्द्र राई छन् । दास र शाहको साथबाट २३ ग्राम २०० मिलिग्राम र राईको साथबा...}
पुरा पढ्नुहोस्भक्तपुर प्रहरीले युरेनियमजस्तो देखिने पदार्थसहित बिहीबार २ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भक्तपुर नगरपालिका–४ गपली टुरिजम मार्केटबाट उक्त पदार्थ बरामद गरेको हो । पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुका ४१ वर्षीय बाबुकृष्ण...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit