
बागलुङ जिल्लाको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता भएका छन् । गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन भएका हुन् । बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र सोही स्थानबाट हराएको परिवारले जनाएको छ । हँस...}
पुरा पढ्नुहोस्अन्तरजातीय युवतीसँग विवाह गरेकै कारण हुम्लाका एक युवक साता दिनदेखि बेपत्ता पारिएका छन् । दलित युवकले मल्ल थरकी युवतीलाई विवाह गरेका कारण माइती पक्षद्वारा निर्घातरूपमा कुटपिट गर्दै अपहरण गरी बेपत्ता पारेको आरोप लागेको छ । सर्केगाड गाउँपालिका–१ को जैरगाउँका १९ वर्षीय चन्द्रे क...}
पुरा पढ्नुहोस्अबैध विदेशी मुद्रा सहित काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इशाक खान र इब्राहिम खान रहेका छन् । प्रहरीका अनुसार विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा...}
पुरा पढ्नुहोस्अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी शनिबार दिउँसोसम्म ३८ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा २० जना पुरुष, ११ जना महिला, ४ जना बालक र ३ जना बालिका रहेका छन्। तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ४ जना, रोल्पा र गोरखामा ३/३ जना, चितवन, तनहुँ, प्य...}
पुरा पढ्नुहोस्राष्ट्रिय मानव अधिकार आयोगले यौनजन्य हिंसा तथा बलात्कारका घटनाको प्रभावकारी अनुसन्धान गर्न आग्रह गरेको छ । आयोगले बुधबार यौन हिंसा तथा बलात्कारका घटनाको अनुसन्धानमा संलग्न हुने नेपाल प्रहरीका अधिकृतसँग छलफलपछि यस्तो आग्रह गरेको हो । छलफल कार्यक्रममै आयोगकी सदस्य लिली थापाले यौनजन्य हि...}
पुरा पढ्नुहोस्सरकारले गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलको नेतृत्वमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका ऐन र नियमावली संशोधनका लागि कार्यदल गठन गरेसँगै प्रहरी प्रधान कार्यालयले पनि कार्यदललाई सुझाव दिन उपसमिति गठन गरेको छ । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको ऐन नियम...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिमा छापा मार्दा ठूलो परिमाणमा अखाद्य वस्तुफेला पर्यो । उक्त कम्पनीका सञ्चालक हुन्, मोरङ घर भई नयाँबानेश्वर बस्ने प्रभात देव । प्रहरीका अनुसार देवले विभिन्न म्याद गुज्रिएका खाद्...}
पुरा पढ्नुहोस्उपत्यकाका विभिन्न स्थानमा जब सेन्टरहरु स्थापना गरी विभिन्न काममा जागिर लगाईदिने बहानामा ठगी गरेको अभियोगमा काठमाडौंको कोटेश्वर,नयाँबानेश्वर,चाबहिल,बालाजु लगायतका स्थानबाट ९ जनालाई आइतबार महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौ...}
पुरा पढ्नुहोस्रेडपाण्डाको २ थान छाला सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित रुकुम पश्चिम वाफिकोट गाउँपालिका ५ घर भई काठमाडौं नयाँ बसपार्क मञ्जुश्री मार्ग बस्ने २५ वर्षीय नवराज केसीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले आइतबार साँझ प्...}
पुरा पढ्नुहोस्नेपाली सेनाले काभ्रेको पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा आज ‘अन्तर्राष्ट्रिय शान्ति सेना दिवस– २०२२’ को अवसरमा एक कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, प्रधानसेनापति प्रभुराम शर्मा लगायत उच्च अधिकारीहरु सहभागी छन् । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit