
५ वर्षीया बालिकालाई बलात्कार र कुटपिटको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । तिलोत्तमा नगरपालिका–१३ बभनी बस्ने बाणगंगा नगरपालिका–१२ पटना घर भएका २८ वर्षीय होम बहादुर बिकलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई जबरजस्ती करणी तथा...}
पुरा पढ्नुहोस्सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदलाई सुचारु गराउन पहल गर्ने निर्णय गरेको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति तथा समितिका संयोजक रामचन्द्र पौडलको अध्यक्षतामा बसेको बैठकले अवरुद्ध संसदलाई सु...}
पुरा पढ्नुहोस्नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले पार्टीको बैंक खाता रोक्का गर्न माग राख्दै बैंकहरुलाई पत्र लेखेको छ । पार्टीमा विवाद आएको जानकारी दिँदै उक्त पक्षले बैंकहरुलाई खाता रोक्न पत्र लेखेको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले अर्को निर्णय नभएसम्मका लागि ख...}
पुरा पढ्नुहोस्नेपालगञ्ज उपमहानगरपालिकामा नेपकपा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने घोषणा गरेको छ । सत्तारुढ गठबन्धनको केन्द्रीय नेतृत्वले गरेको सहमतिमा चित्त नबुझेपछि माओवादीले एक्लै चुनाव लड्ने घोषणा गरेको हो । नेपालगञ्जमा मेयर र उपमेयर पद आफ्नो पार्टीको भागबण्डामा नपरेपछि नेपालगञ्जका...}
पुरा पढ्नुहोस्ऐतिहासिक तथा पूरातात्त्विक महत्त्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । शुक्रबार काष्ठमण्डप पुनर्निर्माण समितिले पत्रकार सम्मेलन गर्दै काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको घोषणा गरेको हो । वि.सं २०७२ सालको भूकम्पले भत्काएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको र...}
पुरा पढ्नुहोस्प्रहरीले नायक पल साह अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई सोधपुछका लागि बोलाएको छ । साहलाई एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपसहित उजुरी परेपछि उनी फरार छन् । यसबीचमा उनी अभिनित चलचित्र भने रिलिज भइरहेको छ । ...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हालेलगत्तै उनकै निर्देशन बमोजिम...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डीआईजीको) र १५ वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ। सरकारले निर्वाचन लक्षित भनेको यो सरुवामा प्रदेश कमाण्ड पछिल्लो बढुवामा परेका डीआईजीहरुलाई दिइएको छ । यस्तै बिशिष्टकृत अनुसन्धान इकाई केन्द्रीय अनुसन्धान...}
पुरा पढ्नुहोस्सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । २०५२ सालमा नबिल बैंकबाट बैंकिङ क्षेत्रम प्रवेश गरेका ४७ वर्षीय पाण्डे ८ वर्ष अघिदेखि सानिम...}
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित रुद्रमती नदी उकासको एक रोपनी आठ आना एक पैसा तीन दाम सार्वजनिक जग्गा अतिक्रमण भएको छ । कित्ता नं. २७ र १८ को यो जग्गा सरकारका पूर्वसहसचिव सुरज डोटेलले श्रीमती रेखा डोटेलको नाममा टहरा बनाएर भाडामा लगाई अतिक्रमण गरेको काठमाडौ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit