Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।    सरकारले डेपुटी गभर्नर निलम ढुङ्गानालाई कार्यवाहक दिइएको स्रोतले बताएको छ ।    }

पुरा पढ्नुहोस्

मर्जरका लागि इन्भेष्टमेन्ट र हिमालयन बैंकले पाए राष्ट्र बैंकबाट एलओआई

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मर्जरको तयारीमा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडले राष्ट्र बैंकबाट लेटर अफ इन्ट्रेस्ट (एलओआई) पाएका छन् । राष्ट्र बैंकको सोमबार बसेको बैठकले एलओआई दिने निर्णय गरेको हो ।   नेपालका दुई ठूला बैकहरुबीच मर्जरका लागि ३० वैशाखमा प्रारम्भिक समझदारी पत्र (आईओएम) मा हस...}

पुरा पढ्नुहोस्

अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक-पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका छन् ।      गृहमन्त्री खाणले विपद्का कारण ठाउँठाउँमा फसेका विदेशी नागरिकको यथाशक्य छिटो उद्धार गर्न आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी...}

पुरा पढ्नुहोस्

जगदम्बाले भित्र्यायो ड्युराम्याक्स, यस्तो छ मूल्य

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको लागि टीभीएस थ्री ह्विलरको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले थ्री ह्विलर मै पहिलो पटक सबैभन्दा दमदार पावर रहेको टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो  डीलर पार्टनरहरु माझ टीभीएस ड्युराम्याक्स प्लस सार्वजनिक गरेको हो ।   सार्वजनिक सवारी साधनको रुपमा...}

पुरा पढ्नुहोस्

अबको १० वर्ष युवा पुस्ता लागिपरे मात्र देशको विकास : अर्थमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले अबको १० वर्षमा युवा पुस्ताले देश विकास गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।   बुधबार ज्ञानकुञ्ज एजुकेशन फाउन्डेसन प्रालि भवनको शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले अबको १० वर्ष देश विकासका लागि युवा पुस्ता लागि परेमात्र...}

पुरा पढ्नुहोस्

लगानी बोर्डको ‘टारगेट’: पाँच वर्षमा १० अर्ब डलर लगानी, एकलाखलाई रोजगारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लगानी बोर्डले पाँच वर्षमा १० अर्ब अमेरिकी डलर लगानी स्वीकृत गर्ने लक्ष्य लिएको छ । बोर्डले पाँच वर्षमा १० अर्ब डलर बराबरको लगानी स्वीकृत गर्ने, ६ अर्ब अमेरिकी डलर बराबरको सार्वजनिक निजी साझेदारीका परियोजना व्यवस्थापन गर्ने जनाएको छ । उक्त लक्ष्यसहितको रणनीतिक योजना आज बोर्डले सार्वजनिक गरेको हो...}

पुरा पढ्नुहोस्

नेप्सेमा दोहोरो अंकले वृद्धि, यी हुन् शेयरमूल्य बढ्ने कम्पनी 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक मंगलबार पनि वृद्धि भएको छ ।      सोमबार २५.४१ अंक बढेरको नेप्से परिसूचक मंगलबार १७.४२ अंक बढेर २ हजार ७३५.९३ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३६ अंक, फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक बढेको छ ।  ...}

पुरा पढ्नुहोस्

नेप्सेमा पहिरो, यी हुन् धेरै शेयरमूल्य घट्ने कम्पनी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन आइतबार शेयर बजार मापक नेप्से परिसूचक १०० अंकभन्दा बढीले गिरावट भएको छ ।      एक हप्तादेखि निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक आइतबार १०१.२४ अंकले घटेर २ हजार ७००.३२ विन्दुमा ओरालो लागेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १५.६२ अंक घटेको छ भने फ्लो...}

पुरा पढ्नुहोस्

नेप्से परिसूचक १९.६५ अंकले गिरावट

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

शेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि १९ अंक भन्दा बढीले गिरावट आएको  छ ।    पछिल्लो तीन दिनको कारोबारमा उच्च अंकले बढेको नेप्से परिसूचक मंगलबारदेखि गिरावटले निरन्तरता पाउन थालेको छ । बुधाबार नेप्से परिसूचक १९.६५ अंकले घटेर २ हजार ६३१.३२ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ...}

पुरा पढ्नुहोस्

राइडरद्वारा पठाओको कार्यालयमा तोडफोड, २६ जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मोटरसाइकल र ट्याक्सीबाट राइड सेयरिङ सेवा दिँदै आएको पठाओ कम्पनीका राइडरहरु आन्दोलित भएका छन् । कम्पनीले आफूखुसी निर्णय लिने गरेको, राइडिङ बापत धेरै कमिसन लिने गरेको र कुनै पनि सेवा सुविधा नदिएको भन्दै राइडरहरुले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका हुन् ।    उनीहरुले मध्य बानेश्वरस्थ...}

पुरा पढ्नुहोस्