Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

प्रचण्डले एसपीपीबारे झुटो र बेइमानी कुरा गरे : ओली 

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफू नेतृत्वको सरकारले अगाडि बढाएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हदै दर्जाको झुट र बेइमानी कुरा गरेको बताएका छन् ।    ओलीले सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको, दाहाल ने...}

पुरा पढ्नुहोस्

सभापतिसंग हामी सहकार्य र संघर्ष गर्छौं : गगन थापा

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सभापति शेरबहादुर देउवासँग सहकार्य र संघर्ष गर्दै अघि बढ्ने बताएका छन् ।   आज शेखर कोइराला समूहले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले देउवालाई दुबै चरणमा मत नदिएको बताएका छन् । साथै  निर्वाचित भएपछि उन...}

पुरा पढ्नुहोस्

नेपाली कांग्रेसमा अब ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’  

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेस पार्टीले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो ।    बुधवार पार्टीको...}

पुरा पढ्नुहोस्

माओवादी संसदीय दलकाे बैठक बस्दै

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ । संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसदमा माओवादीको भूमिका र सरकारमा सहभागिताबारे छलफल हुने जनाइएको छ ।   सर्वोच्च अदालतको आदेशानुसार सङ्घीय संसदको अधिवेशन आजदेखि सुरु हुँदैछ । सर...}

पुरा पढ्नुहोस्

सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीलाई भनिसकेको छु: प्रधानसेनापति

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य गठबन्धन हुँदैन भनेर आफूले अमेरिकी अधिकारीहरुलाई भनेको बताएका छन् ।    शुक्रबार सिंहदरबारमा एसपीपीबारे प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकको छलफलमा उपस्थित प्रधानसेनापति शर्माले अमेरिकी अधिकारी...}

पुरा पढ्नुहोस्

सरकारमा ६ महिने मन्त्री पठाउँदै माधवकुमार नेपालको पार्टी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले ६ महिनाका लागि मन्त्री बनाउने गरी आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने नेताहरुको नाम चयन गरेको छ ।    स्रोतका अनुसार पहिलो चरण र दोस्रो चरणमा गरी उक्त पार्टीका नेताहरु मन्त्री बन्नेछन् । पहिलो चरणमा रामकुमार झाँक्री, विरोध खतिवड...}

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : देउवालाई प्रकाशमानले समर्थन गर्ने

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको दोस्रो चरणको निर्वाचनमा नेता प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।    सिंहलाई भेट देउवा आफैं उनको घरमा पुगेका थिए । देउवासँगको भेटपछि सिंहले उनलाई नै समर्थन गर्ने प्रतिबद्धता जनाएका हुन् । ‘हामीले दोस्...}

पुरा पढ्नुहोस्

कांग्रेस उपसभापति निधि निवासमा सिंह र कोइरालाको 'विशेष' छलफल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ दल नेपाली काँग्रेसका शीर्ष तहका नेताहरुले नै मन्त्रीपरिषदलाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिन सुरु गरेका छन ।    काँग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वस...}

पुरा पढ्नुहोस्

मनाङेले लिए दोस्रो पटक खेलकुदमन्त्रीको शपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ अर्थात् दीपक मनाङले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा उनलाई शपथ गराएकी हुन् ।    प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीले खोसे दाहालको अधिकार 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समुहको केन्द्रीय कमिटी बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको अधिकार खारेज गरेको छ ।    नेकपा ओली पक्षको बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई दिएको कार्यकारी अधिकार खारेज गरेको हो ।    पार्टी महासच...}

पुरा पढ्नुहोस्