Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

निर्वाचनमा ३७ ठाउँमा झडप, उदयपुरमा गोली लागी एकको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्थानीय तह निर्वाचन २०७९ शुक्रबार सम्पन्न भए पनि शान्तिपूर्ण भने हुने सकेन । देशभरका विभिन्न पालिकामा झडप, विवाद, मतपेटिका लुट्नेदेखि गोली चल्नेसम्मका घटना भएका छन् ।    शुक्रबार निर्वाचन सम्पन्न भएपछि उदयपुर जिल्लाको कटारी नगरपालिका–१० स्थित सोरुङछबिसेको कालिका मावि मतदान केन्...}

पुरा पढ्नुहोस्

जथाभावी टिकट काउण्टरले ट्राफिक व्यवस्थापनमा समस्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौँको चक्रपथ वरपर क्षेत्रमा टिकट काउण्टर र जथाभावी बस पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको छ । काठमाडौँको कोटेश्वर, गौशाला, चावहिल, गोँगबु, माछापोखरी, कलङ्कीलगायतका क्षेत्रमा टिकट काउण्टर र बसपार्क बनाउँदा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै गएको हो ।   ...}

पुरा पढ्नुहोस्

कञ्चनपुरको सीमावर्ती क्षेत्रमा नेपालीमाथि गोली प्रहार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुरको सीमावर्ती भारतीय वन क्षेत्रमा गोली लागी एक नेपाली घाइते भएका छन् ।     दोधारा चाँदनी नगरपालिका–१ का १८ वर्षीय नरेश सुनार घाइते भएको कञ्चनपुर प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले बताए ।     उनका अनुसार गोली भारतीय सुरक्षा बल एसएसबीले वा वन रक्षक...}

पुरा पढ्नुहोस्

२२ करोड ठगी आरोपमा फरार साइनिङ स्टार सहकारीका लेखा संयोजक पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको कालिमाटीस्थित साइनिङ स्टार सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेडको रकम हिनामिनामा दोषी ठहर भई फरार रहेका सहकारीका लेखा समिति संयोजक पञ्चमान महर्जन पक्राउ परेका छन् ।    सहकारीको निक्षेप रकम २२ करोड ६४ लाख ९४ हजार रुपैयाँ फिर्ता नदिई सो संस्थाका पदाधिकारी र सञ्चालकहरु...}

पुरा पढ्नुहोस्

परराष्ट्रका सहसचिव वाग्लेको नेतृत्वमा तीन जर्नेलसहितको टोली भारत जाँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

भारतको बेंगलुरुमा दुईदिनसम्म चल्ने सुरक्षा सम्बन्धि बैठकमा भागलिन नेपाली टोली भोली त्यसतर्फ प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयको दक्षिण एशिया डिभिजिन प्रमुख सहसचिव तिर्थराज वाग्लेको नेतृत्वमा रक्षा मन्त्रालय र नेपाली सेनाका विज्ञ सहितको टोली त्यसतर्फ जान लागेको हो ।    सरकारी अध...}

पुरा पढ्नुहोस्

सिभिल सहकारी ठगी प्रकरण : इच्छाराजविरुद्ध सीआईबीले बुझाएको प्रतिवेदनमा के छ ?

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले घरजग्गा व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङविरुद्धको उजुरीमा अनुसन्धान सकेको छ । प्रहरीका अनुसार तामाङ लगायतको विरुद्धमा परेको उजुरीमा अनुसन्धान सकी मुद्दा दायरका लागि प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको छ ।    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)...}

पुरा पढ्नुहोस्

सुनका औंठी र बालासहित त्रिभुवन विमानस्थलबाट पक्राउ परे राना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले भन्सार छलीका सुनका बाला र औठीसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–६ घर भएका नगेन्द्रकुमार रानालाई प्रहरीले पक्राउ गरेको हो ।    हिमालय एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका यात्रुहरुलाई...}

पुरा पढ्नुहोस्

सोलुखुम्बुमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सोलु दूधकुण्ड नगरपालिका र नेचा सल्यान गाउँपालिका सिमानास्थित महादेव भिरमा आइचर दुर्घटना हुँदा तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।        आइतबार राति करिब ११ः३० बजे बा४ख ७९८० नम्बरको आइचर दुर्घटना हुँदा धादिङ घर भएका ३३ वर्षीय चालक कमल मगर, हेटौँडाका अन्दाजी ३३...}

पुरा पढ्नुहोस्

दोहोरो नागरिकता लिएर दुरुपयोग गर्दै आएका बाग्लुङका कमल पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दोहोरो नागरिकता बनाउने एक व्यक्तिलाई पक्राउ गरेको छ । बाग्लुङको गलकोट नगरपालिका–२ घर भई काठमाडौं–४ सुकेधारा ३७ वर्षीय कमल सुनारलाई पक्राउ गरिएको हो ।    सुनारले बाग्लुङ जिल्ला प्रशासन कार्यालयबाट एउटै मितिमा एउटै नागरिकता...}

पुरा पढ्नुहोस्

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।    हेरौं सरुवा सूचीः     }

पुरा पढ्नुहोस्