
पर्यटन विभागले बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीलाई सगरमाथा आरोहणका लागि आरोहण अनुमति दिएकाे छ । याे यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् । सर्वाेच्च शिखर आरोहणका लागि राजकुमार शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्म...}
पुरा पढ्नुहोस्सरकारले सशस्त्र प्रहरीको महानिरीक्षक (आईजीपी) मा एआईजी राजु अर्याललाई बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो । बैठकमा भएकाे निर्णय केही समयलाई बाहिर ल्याइएकाे थिएन् । अहिले आजकै मितिमा नियुक्ती निर्णय भएकाे हाे । उनी आईज...}
पुरा पढ्नुहोस्अमेरिकाका राष्ट्रपति जो वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव गरेको उल्लेख गरिएको छ । लामो समय परराष्ट्र सेवामा कार्यरत थम्सनले सन् २०२१ को सेप्टेम्...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा बोल्दै मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताए । उनले लकडाउ...}
पुरा पढ्नुहोस्नयाँ सरकार गठनबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठक स्थगित भएको छ । आज दिउँसो २ बजेका लागि बैठक बोलाइएको थियो । तर, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्ना पार्टीका अध्यक्ष उपेन्द्र यादव नयाँ सरकार गठनमा सहभागी हुने भएपछि आफूले प...}
पुरा पढ्नुहोस्सरकारको बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’ आयातमा लाग्दै आएको भन्सार शुल्क शून्यमा झार्ने नयाँ व्यवस्था गरेको छ । साथै, आयातित बिलेटमा अन्तःशुल्क पनि वृद्धि भएको छ । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार ल्याएको बजेट प्रतिस्थापन विधेयकमा बिलेट उद्योग...}
पुरा पढ्नुहोस्सरकारको ध्यान मन्त्रिपरिषद् विस्तार र अन्य राजनीतिक मुद्दामा अलमलिँदा उसले नै अघि सारेका अध्यादेश निष्कृय हुने संभावना बढेको छ । सरकारलाई बजेट सम्बन्धी अध्यादेश के गर्ने ? भन्ने विषयले तत्काल निष्कर्ष नपाउँदा अध्यादेश जोगाउन अर्को अध्यादेश ल्याउनु पर्ने देखिन्छ । संविधानको धारा ७२...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टसिप प्रागाम (एसपीपी) को च्याप्टर क्लोज भइसकेको बताएका छन् । आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन् । ‘अब अघि बढ्न सक्दैन,’ उनले भने, ‘यो...}
पुरा पढ्नुहोस्गत बिहीबार ३ दिने भारत भ्रमणका लागि गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्या, ईपिजी प्रतिवेदन र कोरोना खोपका बारेमा भारतसँग प्राथमिकताका साथ छलफल गरिने बताएका थिए । पछिल्लो समय नेपालका लागि टाउको दुखाइ बनेका यी विषयमा लामो समयपछि मन्त्रीस्तरीय भारत भ्रमणले केही प्रभावक...}
पुरा पढ्नुहोस्कोभिड–१९ नियन्त्रणका लागि सीमामा परिचालन भएको सशस्त्रको फौज संख्या र थपिएका बोर्डर आउट पोस्टलाई यथावत राख्दै त्यसलाई स्थायित्व दिने गृह मन्त्रालयको सुरुवातले दीर्घकालीन सीमा व्यवस्थापनका लागि यो महामारी अवसर बन्न पुग्यो । कुल १८ सय ८० किलोमिटर लामो नेपाल–भारत सीमा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit