Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

नौ जिल्लाका प्रजिअ फेरिए, काभ्रेमा हुमकला पाण्डे

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्रालयले आज ६ सहसचिव र ३ उपसचिवसहित नौ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ ।     सरुवा भएका सहसचिवहरु हुमकला पाण्डेलाई काभ्रेमा, विपिन आचार्यलाई सल्यानमा, सुमन घिमिरेलाई नवपरासी सुस्तापूर्वमा सीडीओको जिम्मेवारी दिएको छ । त्यस्तै, सहसचिव सुरेन्द्र पौडेललाई धनुषा...}

पुरा पढ्नुहोस्

कक्षा १२ को परीक्षा स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको शनिबारको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।   आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा हुन लागेको थियो । परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डल...}

पुरा पढ्नुहोस्

एमसीसी परियोजनाका लागि १० कर्मचारी माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले एमसीसी परियोजनाका लागि विभिन्न १० पदमा कर्मचारी माग गरेको छ ।    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा सञ्चालन हुने परियोजनाका लागि कर्मचारी माग गर्दै एमसीए नेपा...}

पुरा पढ्नुहोस्

भन्सार एजेन्टको परीक्षा रोक्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उच्च अदालत पाटनले भन्सार एजेन्टको परीक्षा अघि नबढाउन भन्सार विभागलाई अल्पकालीन अन्तरिम आदेश दिएको छ ।    न्यायाधीश भोजराज अघिकारीको एकल इजलासले २६ फागुनमा उक्त आदेश दिएको हो । अदालतले ६ चैतमा छलफलका लागि उपस्थित हुन विपक्षीलाई नाममा आदेश दिएको छ ।     भन्सार विभागले भ...}

पुरा पढ्नुहोस्

दमकबाट ३६ ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

इलाका प्रहरी कार्यालय दमकको टोलीले लागूऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका–२ का २१ वर्षीय कनैया गनगाईं र २० वर्षीय राजकुमार गनगाईं छन् ।   प्रहरीले टोलीले बिहीबार सेतुमारी रोडमा जाँच गर्दा उनीहरूको साथबाट ३६ ग्राम ब्राउनसुगर बराम...}

पुरा पढ्नुहोस्

१९ औं वर्षमा एफवान सफ्ट, यसरी बन्यो सफल कम्पनी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

डिजिटल कारोबारसम्बन्धी कम्पनी एफवान सफ्ट सुरु भएको १८ वर्ष पुगेको छ । यस अवधिमा कम्पनीअन्तर्गत अन्य १३ कम्पनी सञ्चालमा आएका छन् ।    नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी)मा सफ्टवेयर इन्जिनियरिङ अध्ययन गरेका विश्वास ढकालले २००४ मा एफवान सफ्ट कम्पनी दर्ता गरेका थिए । ...}

पुरा पढ्नुहोस्

उपरथी राणालाई रथी बढुवा गर्न जंगी अड्डाले निकाल्यो सूचना 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सैनिक मुख्यालय जंगी अड्डाले बरियतामा एक नम्बरमा रहेका उपरथी सरोजप्रताप राणालाई रिक्त रथी बढुवामा सिफारिस गर्ने प्रयोजनका लागि सात दिने सूचना प्रकाशित गरेको छ ।    जंगी अड्डाले आइतबार उपरथी राणाका हकमा केही दाबीबिरोध भए प्रस्तुत गर्न सूचना निकालेको हो ।    सेनाका रथी ई...}

पुरा पढ्नुहोस्

साइबर ब्युरोको नक्कली पेज बनाएर ठगी गर्ने पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

साइबर ब्युरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएर ठगी कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु घर भइ रुपन्देही बस्दै आएका १८ वर्षीय प्रज्वल पोखरेल छन् ।   ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसार पोखरेलले प्रहरीको नक्कली पेज बनाएर आर्थिक लाभसमेत ल...}

पुरा पढ्नुहोस्

भक्तपुरबाट युरेनियमजस्तो देखिने पदार्थसहित २ पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भक्तपुर प्रहरीले युरेनियमजस्तो देखिने पदार्थसहित बिहीबार २ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले भक्तपुर नगरपालिका–४ गपली टुरिजम मार्केटबाट उक्त पदार्थ बरामद गरेको हो ।    पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–७ गुण्डुका ४१ वर्षीय बाबुकृष्ण...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री र मन्त्रीहरुविरुद्ध रिटमा सुनुवाइ हुँदै, यस्तो छ अधिवक्ताहरुको दलिल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको शपथविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको सुनुवाइ आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ ।   गैरसंवैधानिक रुपमा शपथ लिएको भन्दै पुनः शपथ ग्रहणको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो । प्रधानमन्त्री ओलीले ३१ वैशाखमा...}

पुरा पढ्नुहोस्