
नेकपा एमालेको माधवकुमार नेपाल पक्षमा सामूहिक राजीनामा दिने विषयमा मत बाँडिएको छ । अहिले राजीनामा दिइहाल्नु आत्मघाती निर्णय हुने भन्दै उक्त पक्षले तत्काली राजीनामा नदिने जनाएको छ । तर, प्रतिनिधिसभाको आजको बैठकमा भने उनीहरु अनुपस्थित हुने भएका छन् । नेपाल पक्षको आज बिहान बसेको बैठकल...}
पुरा पढ्नुहोस्गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् । गुरुङमाथि प्रदेशसभामा पेस भएको अविश्वासकाे प्रस्तावमाथि साेमबार मतदान हुँदैछ । त्यसअघि नै गुरूङले राजीनामा दिएका हुन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले गुरुङको राजीनामा स्वीकृत गरेकी छन् । ...}
पुरा पढ्नुहोस्नेकपा एमालेका युवापुस्ताका नेता १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने छलफलमा जुटेका छन् । सिंहदरबारमा आज पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही नेताबीच भएका छलफलमा सो सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाइने निष्कर्ष निकालिएको हो । ...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्या भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति घोषणा गरेकी छन् । मध्यरातमा बसेको मन्त्रिपरिषद बैठकले संविधानको धारा ७६ को उपधारा (७) बमोजिम प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्दै नयाँ निर्वाचनको मिति सिफारिस गरेको थियो...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit