
महानगरीय अपराध महाशाखाले यार्सागुम्बा खरिद गर्ने भनी बोलाएर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरेको छ । महाशाखाका अनुसार काठमाडौंको नयाँबसपार्कस्थित एक होटलमा लुटपाट भएको थियो । कानुनी प्रक्रिया पूरा गरी दीपक लामा र सुरेश सापकोटाले डोल्पाबाट विक्री गर्न ल्याएको १ केजी यार्सागुम्बा लुटप...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो तीन दिन वृद्धि भए पनि मंगलबार गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक १७.१५ अंकले घटेर २ हजार ६५०.९७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४६ अंकले घटेको छ । &nb...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् । थापाले आज सैनिक छाउनीस्थित वीरेन्द्र अस्पतालमा खोप लगाएका हुन् । सरकारले यही २३ फागुनदेखि समदायस्तरमा खोप अभियान सुरु गर्दै छ । सो क्रममा करिब ४० लाख जनाले खोप लगाउने अनुमान सरकारले गरेको छ । ...}
पुरा पढ्नुहोस्फैसला कार्यान्वयन अभियान अन्तर्गत बर्दिया प्रहरीले १५ दिनमा १६ जना पक्राउ गरी जिल्ला अदालत गुलरियालाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुशिल थापामगरका अनुसार पक्राउमध्ये ३ जना महिला र १३ जना पुरुष रहेका छन् । पक्राउ परेका कसुरदारहरुमध्ये न्यू...}
पुरा पढ्नुहोस्नेपाली सैनिक वार कलेजले सञ्चालन गरेको सि. सं. १० हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिममा महासेनानीद्वय सुरज गुरुङ र विमलकुमार बस्नेत उत्कृष्ट भएका छन् । गुरुङ तालिममा समग्रमा र बस्नेत शोधपत्रतर्फ उत्कृष्ट घोषित भएका हुन् । तालिममा महिला सैनिक अधिकृत २ र पुरुष अधिकृत ३३ जना गरी जम्मा...}
पुरा पढ्नुहोस्२०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता । २०७८ असार ३१ गते नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग संयुक्त भेटवार्ता । २०७८ साउन १ गते जनता समाजव...}
पुरा पढ्नुहोस्मुलुकमा कोरोना संक्रमणको अवस्था दिन प्रतिदिन भयावह हुँदै गएपछि सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संकटकाल लगाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दिएको हो । हाल मुलुकमा हजारौंको संख्यामा दिनहुँ संक्रम...}
पुरा पढ्नुहोस्कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँगको पूर्वसहमतिअनुसार मुख्यमन्त्री शाहीले आज पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् । सम्बोधनका क्रममा मुख्यमन्त्री शाहीले कानुनी संरचना नभएको कर्...}
पुरा पढ्नुहोस्२०६५ सालमा प्रहरीले गुुण्डाहरुको ‘अपडेटेड’ सूची बनायो । जसमा करिब ३ सयको हाराहारीमा ठुला, मझौला र साना गुुण्डा अटाए । प्रहरीले बनाएको त्यो सूचीको ४ औं नम्बरमा थिए– मु्ख्य गुुण्डा नाइके बागे भन्ने बागबहादुर लामा र उनको १४ जनाको समूह । यो समूहका बागे बाहेक अन्यको खोजी त्यो...}
पुरा पढ्नुहोस्पर्साको पोखरिया नगरपालिका–९ को वडाध्यक्ष पदमा नौशाद आलम विजयी भएका छन् । उनी नेपाल सुशासन पार्टीबाट उम्मेदवार थिए । प्रहरीका पूर्वडीआइजी रमेश खरेलले यो पार्टीको नेतृत्व गर्दै आएका छन् । आलमले आलम ८ सय ७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामबाबु...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit