
भारतको पुणेस्थित कोभिड–१९ विरुद्धको भ्याक्सिन कोभिसिल्डको निर्माणकर्ता सिरम इन्स्टिच्युट अफ इण्डिया (एसआइआइ) को भवनमा केही समयअघिदेखि भीषण आगलागी भइरहेको छ । भारतीय संचारमाध्यमहरुका अनुसार सिरमको प्रयोगशाला रहेको पाँचौ तलामा आगलागी भइरहेको हो । यो तलामा बीसीजी खोप सम्बन्धि क...}
पुरा पढ्नुहोस्टर्की र ग्रीसको सीमानजिक चिसोले कठ्यांग्रिएर केही आप्रवासीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसरी मृत्यु हुने आप्रवासीको संख्या १९ जना छन् । उक्त घटनामा नेपाली परेको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, यसको पुष्टि भइसकेको छैन । परराष्ट्र मन्त्रालयकी प्रवक्ता से...}
पुरा पढ्नुहोस्ताप्लेजुङका डीएसपी बाल नरसिंह राणा अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ । राणालाई मंगलबार उद्धार गरी काठमाडौं ल्याइएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीन राज राईले बताए । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रहरी प्रमुख रहेका राणाको हालै महानगरीय ट्राफिक प्...}
पुरा पढ्नुहोस्काठमाडौं जिल्ला अदालतबाट आइतबार फरार भएका लागू औषध मुद्दाका आरोपी काेटेश्वरबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त गौशालाले म्याद थपका लागि अदालतमा पेश गरेका आरोपी आइतबार साँझ अदालतबाट फरार भएको एसएसपी सुदिपराज गिरीले बताए । परिसरका प्रवक्ता एस...}
पुरा पढ्नुहोस्नक्कली कागजात बनाई ठगीमा संलग्न रहेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–५ सेतीपाखा बस्ने भारत हिमाञ्चल सिम्ला नोगली पञ्चायत घर भएका ३९ वर्षीय शेर सिंह भन्ने रवि कुमार सिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । सिंहले नेपालको विभिन्न जिल्लाहरू (कैलाली र सुर्खेत) को...}
पुरा पढ्नुहोस्नेपालले तीन पटक औपचारिक पत्र लेख्दा पनि भारतले सीमासम्बन्धी बैठक बस्न वेवास्था गरेको छ । नेपालले बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) को बैठकका लागि तीनपटक औपचारिक रूपमै पत्र पठाएर पाँच वटा मिति प्रस्ताव गरे पनि भारतले वेवस्था गरेको हो । सीमा सम्बन्धि पछिल्लो...}
पुरा पढ्नुहोस्बाँकेका ग्रामीण क्षेत्रमा अवैध हतियारका कारण सुरक्षा व्यवस्थामा चुनौती थपिँदै गएको छ । खुल्ला सीमाका कारण भारतबाट सजिलै भित्रिने अवैध हतियार र नेपालमै उत्पादित साना–घरेलु हतियारले सुरक्षा चुनौती बढ्दैै गएको हो । विभिन्न स्थानमा भएका आपराधिक क्रियाकलापमा साना हतियार त्यसमा पन...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापा बादलले आज आफ्नो पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणपछि बादलले सिंहदरबार पुगेर मन्त्रालयको कार्यभार सम्हालेका हुन् । यो सँगै उनी छोटो समयमै तीनपटक गृहमन्त्री बन्न सफल भएका छन् । एमालेसँग एकीकरण हुने क्रममा माओवादी केन्द्रबाट पह...}
पुरा पढ्नुहोस्परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका छन् । बुधबार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले विगतका दिनहरुमा नेपाली राहदानीका कारण नेपालील...}
पुरा पढ्नुहोस्बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय विजयी भएका छन् । प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले हराउँदै पाण्डेय निर्वाचित भएका हुन् । उनले ३० हजार १३० मत पाए भने निकटतम प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत पाए । २०७४ को निर्वाचनमा पाण...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit