
नेपाली सेनाद्धारा सञ्चालित काठमाण्डौको छाउनीस्थित वीरेन्द्र अस्पतालमा काठमाण्डौ महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । आईतबार अस्पताल परिसरमा एक समारोहकाबीच काठमाण्डौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापाले न...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन गरिरहेको तत्कालीन महेन्द्रनगर नगरविकास समितिको जग्गा अनियमिता प्रकरणमा कर्मचारीसहित १०० भन्दा बढीले बयान दिएका छन् । महेन्द्रनगर बजारको गुरुयोजनासमेत मिचेर समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै पूरा नगरी जग्गा बिक्री वितरण र...}
पुरा पढ्नुहोस्गत पुस दोस्रो साता काठमाडौंको महाराजगञ्जमा भएको भनिएको लुटपाटसम्बन्धी शंकास्पद घटनाको छानबिनमा प्रहरी जुटेको छ । त्यस बेला सुन लुटपाट भएको खबर सार्वजनिक भइरहँदा यथार्थ पत्ता लगाउन प्रहरीले छानबिन समिति नै बनाएर अनुसन्धान थालेको हो । छानबिनका लागि महानगरीय प्रहरी कार्या...}
पुरा पढ्नुहोस्नेकपाका दाहाल–नेपाल समूहका अध्यक्षहरु पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बुधबार भेटघाट गरेका छन् । भेटका क्रममा उनीहरुले मिलेर अघि बढ्न सभापति देउवालाई आग्रह गरेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेसँगै अब...}
पुरा पढ्नुहोस्सर्वसाधारणलाई प्रलोभनमा पारेर मिर्गौला बिक्री गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौडा–१९ घर भई हाल काठमाडौं बस्ने ३९ वर्षीय मोति लामा छन् । लामाले सोझासाझालाई ‘तपाईहरुको आर्थिक अबस्था कमजोर छ, मानव शरीरमा दुईवटा मिर्गौलाहरु हुन्छन् । एउ...}
पुरा पढ्नुहोस्रुपन्देही प्रहरीले चार दिनमा ६६ लाख ५० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले भन्सार छलेर ल्याइएका लत्ताकपडा, खाद्यवस्तु, फूलका माला लगायत सामग्री नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका विभिन्न इकाइले गत आइतबारदेखि आज बुधबारसम्ममा ती सामान बरामद गरेक...}
पुरा पढ्नुहोस्भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार उक्त खोप आइतबार साँझ नेपाल आइपुगेको छ । खोप नेपाल आइपुगेपनि औपचारिक हस्तान्तरण भने एकदुई दिनमै हुने उनले जानकारी दिए । भारतीय सेनाले भारतको सेरम इन्सिच्युटले...}
पुरा पढ्नुहोस्नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडबीच मर्जरमा जाने सहमति भएको छ । इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । हाल इन्भेष्टमेन्ट बैंकको १ सय कित्ता सेयर बराबर मेगा बैंकक...}
पुरा पढ्नुहोस्महानगरीय प्रहरी परिसर काठमाडौंले बौद्धबाट ८ महिलासहित २८ जना जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध सिमलटारस्थित वाङचु शेर्पाको साढे तीन तल्ले घरको भुइँ तलामा जम्मा भएर जुवा/कौडा खेलिरहेको अवस्थामा प्रहरीले मंगलबार राति उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथ...}
पुरा पढ्नुहोस्नेपाल बार एशोसिएशनले ठगी आरोपको मुद्दा खेपिरहेका सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छोड्ने योजना बनाइरहेको सार्वजनिक भएको अडियो प्रकरणको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ । मंगलबार एक सञ्चारमाध्यमबाट ठगी आरोपित सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई घुस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit