Monday, 02 June 2025 | २०८२ जेठ २०, सोमबार

सम्बन्धित समाचार

एमालेमा लागेपछि यी चार नेतालाई माओवादीको कारबाही, खोसियो सांसद पद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि चार जनाको प्रदेश सांसद पद खोसिएको छ । प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशसभाका सांसदहरुको सांसद पद खोसिएको हो ।    सांसद पद गुम्नेमा प्रदेश १ का मन्त्री समेत रहेका टंक आङ्बुहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रे...}

पुरा पढ्नुहोस्

झाँक्रीको पक्राउ लोकतन्त्रमाथि आक्रमण : अध्यक्ष दाहाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेतृ रामकुमारी झाँक्रीको पक्राउ लोकतन्त्रमाथि आक्रमण भएको बताएका छन् । पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा नै झाँक्रीलाई पक्राउ गरिएको बताएका हुन् ।   ‘रामकुमारीले लोकतन्त्र प्रति प्र...}

पुरा पढ्नुहोस्

यो लडाई सत्ताका लागि होइन संविधानको रक्षाका लागि थियोः दाहाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गर्ने प्रधानन्त्रीको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाबाट गौरवको अनुभूति गरेको बताएका छन् ।    फैसला लगत्तै चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्वोच्चको फैसला ऐतिहासिक भएको बताए ।...}

पुरा पढ्नुहोस्

असन्तुष्ट एमाले कार्यकर्ताले इलाका प्रशासन बुटवलमा लगाए ताला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका कार्यकर्ताले रातको समयमा कार्यालय खोलेर फोटोसहितको मतदाता नामावली संकलन गरेको आरोप लगाउँदै इलाका प्रशासन कार्यालय बुटवलमा तालाबन्दी गरेका छन् ।     तालाबन्दी गरेसँगै मतदाता नामावली भर्न आएका १५० स्थानीयवासीलाई कार्यालयले फर्काएको थियो ।     उक्त स्...}

पुरा पढ्नुहोस्

हरेक विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ : जनार्दन शर्मा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन् ।    एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको राष्ट्रिय परिषद्लाई आज सम्बोधन गर्दै उनले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन् ।   ‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म...}

पुरा पढ्नुहोस्

नेकपा एस अवैध सम्बन्धबाट जन्मिएको पार्टी : योगेश भट्टराई

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन् ।   बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख भट्टराईले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको पार्...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले केही मान्छे किनेर भजन मण्डली बनाएः नेता नेपाल 

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृति रहेको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्ष समेत रहेक...}

पुरा पढ्नुहोस्

निर्वाचनमा ‘प्रचण्ड भर्सेस बादल’ !

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लडन तयार रहेको बताएका छन् ।      नेता बादलले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिएका हुन् । शुक्रबार चितवनको...}

पुरा पढ्नुहोस्

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य, लिए शपथ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । मुख्यमन्त्री आचार्यले आज नै पद तथा गोपनीयताको शपथ पनि लिएका छन् ।   बिहीबार प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री आचार्यलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।    आचार्यलाई आज नेकपा एमालेको प्रदेश १ को...}

पुरा पढ्नुहोस्

प्रधानमन्त्री ओलीको रणनीति : प्रदेश सरकार जोगाउन अन्य दलसँग सहकार्य

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले केन्द्रमा जस्तै प्रदेश सरकारलाई पनि दाहाल र नेपाल पक्षले अप्ठ्यारोमा पार्ने भन्दै अन्य दलसँग सहकार्य गर्नुपर्ने रणनीति लिएको छ ।      उक्त पक्षले आन्तरिक पार्टी निर्देशन (अपानि) जारी गर्दै पार्टीभित्र र बाहिरका सकारात्मक पात्र...}

पुरा पढ्नुहोस्