
अर्घाखाँचीको इलाका प्रहरी कार्यालय ठाडामा शुक्रबार ‘करिब २५ दिनअघि आफूले एक व्यक्तिको हत्या गरेकाले पक्राउ गर्न’ भन्दै एक व्यक्ति आइपुगे । हत्या गरेर भागे पनि पश्चाताप लागेर प्रहरीसामु आत्मसमर्पण गर्न आएको उनको भनाइ थियो । ती व्यक्ति हुन्, अर्घाखाँची शितगंगा नगरपालिका&...}
पुरा पढ्नुहोस्अभिनेत्री मनीषा कोइरालाले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेकी छन् । उनले आज प्रहरी प्रधान कार्यालयमा पुगेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीलाई सहयोग हस्तान्तरण गरेकी हुन् । उनले ४ हजार मास्क, २ हजार फेससिल्ड, १ हजार स्यानिटाइजर सहयोग गरेकी...}
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा आज पनि संसदमा छलफल भइरहेको छ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले आव २०७९/८० को बजेटले व्यापार घाटा घटाउन सही दिशा पक्रेको बताएका छन् । राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै सांसद थापाले व्यापार घाटा कम गर्न उत्पा...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन मंगलबार जारी गरेको निर्देशन बुधबार र अहिले केहीसमय अघिसम्म समेत पालना भएको छैन् । बढेको ब्याजदर कायम राख्दै बैंकहरुले मुद्दत्ती खातामा रकम लिनेकाम गरेका छन् । बैंकहरुका कुनै शाखाले ठुलो रकम ल्याउनेलाई फिर्ता गरेका छन् भने सोही बैंकको अर...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले प्रधानमन्त्री ओलीलाई जसपाले सरकारलाई विश्वासको मत नदिने बताएका...}
पुरा पढ्नुहोस्पर्यटन विभागले बहराइनी राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीलाई सगरमाथा आरोहणका लागि आरोहण अनुमति दिएकाे छ । याे यामको सगरमाथा आरोहणको पहिलो अनुमति दुई आरोही समूहले प्राप्त गरेका छन् । सर्वाेच्च शिखर आरोहणका लागि राजकुमार शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्म...}
पुरा पढ्नुहोस्प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटनामा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको ३ दिन बितेको छ । यो घटनाको केही दिनअघि मोबाइल बरामद प्रकरणमा लुम्बिनी प्रदेशका डीआईजीसहित वाग्लेसम्मका प्रहरी अधिकारीको नाम मुछिएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो । ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेस पार्टीले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो । बुधवार पार्टीको...}
पुरा पढ्नुहोस्प्रहरीले सिन्धुलीको कारागार भित्रबाट काठमाडौंमा लागुऔषधको कारोबार हुने गरेको तथ्य पत्ता लगाएको छ । विभिन्न क्षेत्रबाट लागुऔषधसहित पक्राउ परेका व्यक्तिसँगको अनुसन्धानका क्रममा उक्त तथ्य खुलेको लागुऔषध नियन्त्रण ब्यूरोले जनको हो । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठल...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी आफ्नै बलबुतामा आसन्न निर्वाचनमा पहिलो शक्ति बन्ने बताएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनको वैशाखी टेकेर नभई आफ्नै श...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit