Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

गैरकानुनी गतिविधिमा संलग्न २२ चिनियाँ पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गैरकानुनी गतिविधिमा संलग्न रहेको आरोपमा काठमाडौंबाट २२ चिनियाँ नागरिक पक्राउ परेका छन् ।   अध्यागमन विभाग र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।   उनीहरुको साथबाट चार सय मोबाइल सेट, ठूलो संख्यामा ल्यापटप र केही नगद पनि...}

पुरा पढ्नुहोस्

पुस–माघसम्ममा सबैले खोप लगाइसक्ने गरी प्रयास गर्दै छौं : प्रधानमन्त्री

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले यसै वर्षको पुस–माघसम्ममा सबैले  खोप लगाइसक्ने गरी प्रयास भइरहेको बताएका छन् । वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको आइतबार बिहान उद्घाटन गर्दै उनले अब कोरोना भाइरसविरुद्धको खोपको अभाव नहुने बताएका हुन् ।    उनले निरन्तर रुपमा भ्याक्सिन आइराखे...}

पुरा पढ्नुहोस्

पर्सामा घर बिदामा आएका प्रहरी जवान साथीको कोठामा मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पर्सामा घर बिदामा आएका एक प्रहरी जवान मृत फेला परेका छन् । पोखरिया नगरपालिका–१ वनकटवाका रिपुकुमार गिरी आफ्नै साथीको कोठामा मृत फेला परेको हुन् ।    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार प्रहरी जवान गिरी बिदामा घर आएका थिए । उनी इलाका प्रहरी कार्य...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिमाथि महाअभियोग लगाउन विवेकशील साझाको आह्वान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउन आह्वान गरेको छ । संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराएको, अपमान गरेको र ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गरेको’ आरोप लगाउँदै उक्त पार्टीले राष्ट्रपतिलाई त...}

पुरा पढ्नुहोस्

चरिबाघको छालासहित धापासीबाट एक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार) सहित एक जना पक्राउ परेका छन् ।      प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ताप्लेजुुङ घर भएका ३१ वर्षीय कमल प्रसाद सुनुवारलाई टोखा नगरपालिका–७, धापासीबाट पक्राउ गरेको हो ।      व्यूरोबाट वन्यजन...}

पुरा पढ्नुहोस्

प्रहरीका डीआईजी, एसएसपी र एसपीमा बढुवाको तयारी, यस्तो छ प्रतिस्पर्धा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका उच्च पदहरुमा बढुवाको तयारी सुरु भएको छ । डीआईजी, एसएसपी र एसपीमा ठूलो संख्यामा पदहरु रिक्त भएकाले बढुवाको तयारी थालिएको हो ।    हाल प्रहरीमा प्रशासनतर्फ २० डीआईजी दरबन्दी छ । त्यसमध्ये हालै एआईजीमा बढुवा सिफारिस भएकाहरुको बढुवापछि १७ पद खाली हुनेछ । सरकारले पुरानो बढुव...}

पुरा पढ्नुहोस्

सभामुखलाई धम्की दिएको भन्दै एमाले अध्यक्ष ओलीविरुद्ध सत्तारुढ गठबन्धनको आक्रोश

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ गठबन्धनले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश व्यक्त गरेको छ ।   सत्तारुढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र प्रस्तावित नेकपा (एक...}

पुरा पढ्नुहोस्

मन्त्रिपरिषदमा हेरफेर, ९ जना थपिए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जना मन्त्री थप्दै मन्त्रीमण्डल विस्तार गरेका छन् । केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । नयाँ मन्त्रीहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिएका छन्  ।    मन्त्री बन्नेहरुमा पूर्वमाओवादीका ५ जना र बाँकी...}

पुरा पढ्नुहोस्

युरेनियम भन्दै प्रतिकिलो २ करोडमा बेच्न लागिएको पदार्थसहित ३ जना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौंको बालाजुबाट युरेनियम भन्दै बेच्न लागिएको पदार्थसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको विशेष टोलीले बुधबार बेलुका उनीहरुलाई पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा नुवाकोट विदुर–६ घर भई काठमाडौंको मनमैजु बस्ने लक्ष्मण घिमिरे, विदुर–२ घर भई मन...}

पुरा पढ्नुहोस्

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी दर्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा सभापति पदका लागि विमलेन्द्र निधिले उम्मेदवारी दर्ता गराएका छन् । सभापतिका अन्य उम्मेदवारमा सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला छन् ।      निधि यसअघि पार्टीमा उपसभापति थिए । त्यतिबेला देउवालाई सभापतिमा बनाउन निधिले महत्वपू...}

पुरा पढ्नुहोस्