
सवारी चालक अनुमतिपत्र किर्ते गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–६ बस्ने देवकाजी तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लगनखेल बसपार्क अगाडि सडकमा महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जावलाखेलबाट लगनखेलतर्फ आउदै गरेको बा.२ ख ६५५६...}
पुरा पढ्नुहोस्प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले शुक्रबार काभ्रेपलाञ्चोक जिल्ला, रोहिणी भञ्ज्याङ्गस्थित फायरिङ्ग रेञ्जमा नेपाली सेनाद्वारा संचालित ‘विशेष फौज बाहिनी स्नाइपर प्रतियोगिता’को निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले ३०० र ५०० मिट...}
पुरा पढ्नुहोस्काठमाडौं । झण्डै फुटको संघारमा पुगिसकेको सत्तारुढ नेकपाका नेताहरु फेरि भेटवार्तामा जुटेका छन् । शनिबार बिहानै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेट गर्न उनकै निवास खुमलटार पुगे । ओलीको साथमा पार्टीका उपाध्यक्ष वामदेव गौतम पनि थिए । ओली निस्किएपछि दाहालसँग...}
पुरा पढ्नुहोस्सर्वसाधारण निक्षेपकर्ताको करिब ७ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेर फरार रहेका सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई सुन्धारा क्षेत्रबाट सोमबार अपरान्ह नियन्त्रणमा लिएको हो ।...}
पुरा पढ्नुहोस्निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले हालै सरुवा तथा काज भई आ–आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव महानिरीक्षकदेखि प्रहरी निरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच निर्देशन दिएका छन् । निर्देशनका क्रममा निमि...}
पुरा पढ्नुहोस्नेपाली सेनाको २२ माघ २०७७ को सूचना अनुसार अधिकृत क्याडेट (सेकेण्ड लेफ्टिनेन्ट ) को लिखित परिक्षाका ६५२ जना उत्तीण भएका छन् । सेनाले सिलसिलेवार संख्या ६२ का लागि जम्मा २०० जना अधिकृत भर्ना छनौटका लागि विज्ञापन गरेको थियो । लोकसेवा आयोगले २६–२९ कार्तिक, २०७...}
पुरा पढ्नुहोस्नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौं–निजगढ द्रुत मार्ग (फास्ट ट्रयाक–एक्सप्रेस वे) को करिब ५२ अर्बको ठेक्का प्रक्रियामा भ्रष्टाचारको विषय संसदीय समितिमा उठेपछि सेनाले १ चैतमा ठेक्कासम्बन्धी तीन बाकस कागजपत्र रक्षा मन्त्रालयमा बुझाएको छ । संसद्को सार्वजनिक लेखा समित...}
पुरा पढ्नुहोस्काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले बुधबार उत्कृष्ट अनुसन्धान तथा सहकार्यको लागि महानगरीय प्रहरी वृत्त बौद्धको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण श्रेष्ठलाई सम्मान गरेको छ । बुधबार एक कार्यक्रमका बीच जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता गंगाप्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक बढ्न नसकेको उल्लेख गर्दै आर्थिक वर्ष २०७८/७९ बाट न्यूनतम पारिश्रमिक पुनरावलोकन हुने जनाएका छन् । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा शुभकामना जारी गर्दै उनले अब श्रमिकको न्यूनतम मासिक पारिश्रमिक १३ हजार ४५० बाट १५ हजार हुने बताएक...}
पुरा पढ्नुहोस्राजसिंह ठकुरी र शुशील तामाङ अति मिल्ने साथी थिए । दुबै जहाँ जाँदापनिसँगै । उनीहरुको मित्रता अन्य साथीहरुका लागि डाह लाग्ने थियो । तर सोमबार शुशीलको अन्तिम संस्कारको तयारी भइरहेको छ । राजसिंह महानगरीय प्रहरी वृत्तको हिरासतमा छन् । उनीमाथि उनका प्रिय साथी शुशीलको हत्या गरेको आरोप लागेको छ । आइतबार रात...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit