
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १०० ग्राम सुनसहित एक जना २८ वर्षीय यात्रु पक्राउ परेका छन् । ती युवक आज बिहान कुवेतबाट जजिरा एअरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका थिए । जाँचको क्रममा मिक्सरको भित्री भागमा करिब १०० ग्राम सुनलाई कालो टेपले बेरेर लुकाएको ल्याएको व...}
पुरा पढ्नुहोस्विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले राज्यले अदालत, आयोग, प्रशासन र सुरक्षा अंगमा निहित फाइदाका लागि नियुक्ती दिएका कारण अहिलेको अवस्था सृजना भएको टिप्पणी गरेका छन् । उनले राज्यका अंगहरुमा इमान्दार र क्षमतावानभन्दा राजनीतिक भागबण्डा हुनु विडम्बना भएको बताए । ...}
पुरा पढ्नुहोस्स्थानीय तह निर्वाचनका लागि देशका तीनै सुरक्षा निकायले जनशक्ति खटाउनेदेखि अन्य तयारी पूरा भएको जनाएका छन् । चुनावका लागि स्थान विशेष हेरेर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा योजना तयार गरेको जनाएका हुन् । जिल्लामा रहेका निर्वाचन सुरक्षा समितिहरुले मतदानस्थलको अवस्...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हत्या हिंशाको विकराल कालखण्ड फर्काउने कोशिश भइरहेको भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् । उनले यतिबेला देशमा पङखा चलाएर आँधी ल्याउने कोसिस भएको बताए । उनले राजनीतिक स्थिरता समय सापेक्ष र मौलिक नभई आयातित भएको तर्फ संकेत गरे । काठमा...}
पुरा पढ्नुहोस्दक्षिण एसियाली खेलकुद प्रतियोगितामा भ्रष्टाचार भयो भन्ने आशंकालाई चिर्दै राष्ट्रिय खेलकुद परिषद्ले खर्च तथा आम्दानीको सम्पूर्ण विवरण सार्वजनिक गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा भएको खर्च विवरण आइतबार सार्वजनिक गरेको हो । ...}
पुरा पढ्नुहोस्नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीमा आत्मसमर्पण नगर्ने जनाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता भुसालले आत्मसमर्पणले क्रान्तिप्रति गद्दारी हुने जनाएका हुन् । ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर...}
पुरा पढ्नुहोस्प्रहरीले १ लाख ९४ हजार अमेरिकी डलर ( अनुमानित २ करोड रुपैयाँ) सहित मुस्ताङ लो घेकर दामोदर कुण्डका छिरिङ डुन्डु गुरुङलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले ती व्यक्तिलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा तनहुँ र कास्की...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले सात सदस्यीय अध्यक्षमण्डलको गठन गरेको छ । नेकपा माओवादीको ८ औं राष्ट्रिय महाधिवेशन सञ्चालनका लागि अध्यक्षमण्डलको नाम नेता नारायणकाजी श्रेष्ठले हलमा प्रस्तुत गरेका थिए । उनले प्रस्ताव गरे लगत्तै हलले स्वीकृत पनि गरेको छ । अध्यक्ष मण...}
पुरा पढ्नुहोस्श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा सिरहा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका–४ निपनिया कुटीटोल निवासी ३९ वर्षीय दुखरन महराको हत्या आरोपमा उनकी ३८ वर्षीया श्रीमती हरिहरदेवी महरालाई सोमबार पक्राउ गरेको हो । दुखरनको गत भदौ १८ गते भारतको बिहार जयनग...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको तल्लो तहमा बढुवाको समस्या समाधानका लागि नियमावली संशोधनको प्रयासलाई थाती राख्दै सरकारले माथिल्लो तहमा दरबन्दी बढाउने तयारी गरेको छ । गृह स्रोतका अनुसार प्रहरीमा एसएसपीदेखि डीआईजीसम्मका दरबन्दी थप्ने प्रयास भइरहेको हो । प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समा...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit