
सामाजिक सञ्जाल फेसवुक मार्फत १० लाख २८ हजार रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय स्याङजाले एक युवालाई पक्राउ गरेको छ । प्रहरीले नेपालगञ्जबाट बाजुराको हिमाली गाउँपालिकाका रुपचन्द्र पाण्डेलाई पक्राउ गरेको हो । उनले आफुलाई ठूलो समस्या परेको, आफु ब्राजिलमा रहेको परिवार गम्भिर विराम...}
पुरा पढ्नुहोस्प्रहरीले दक्षिण अफ्रिकाबाट काठमाडौं भित्रिएको करिब पाँच किलो सेतो हेरोइनसहित यसका भरिया र भारतबाट आएका डेलिभरी म्यान समेत चारजनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोले चार किलो ९ सय ग्राम सेतो हेरोइन सहित तान्जानियाका नागरिक पासपोर्ट नम्वर टीएइ ११५९४३ बाहक बर्ष ३० का अब्दल...}
पुरा पढ्नुहोस्महानगरीय अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्डले १० लाख रुपैयाँ र १५ सय अमेरिकी डलर बोकेर दुबई हिंडेका कलंकीका आशिष खाती क्षेत्रीलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट स्रोत नखुलेको नेपाली नगद १० लाख र...}
पुरा पढ्नुहोस्रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामकी २७ वर्षीया सीता भण्डारी पौडेल मृत भेटिएको प्रकरणमा प्रहरीले उनले आत्महत्या गरेको जनाएको छ । आत्महत्याअघि ‘सुसाइड नोट’ लेखेको पनि प्रहरीले एक विज्ञप्ति जारी गर्दै बताएको छ । सीता गत भदौ २० बिहान सीता आफ्नै घरको एक कोठाम...}
पुरा पढ्नुहोस्फैसला कार्यान्वयनको सिलसिलमा जिल्ला प्रहरी कार्यालय बाराले ३३ वर्षपछि ज्यान मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । सर्वोच्च अदालतले २०४५ पुषमा ९ महिना कैदको आदेश सुनाएका बारा प्रसौनीकी जग साह तेली प्रहार थिए । उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प...}
पुरा पढ्नुहोस्मोरङको कर्सियास्थित सिटिजन्स बैंक लुटपाट प्रकरणमा संलग्न मुख्य अभियुक्तसहित चार जनालाई आज अदालतले जेल चलानको सजाय सुनाएको छ । मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित सिटिजन्स बैंकबाट २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित चार जना जेल चलानको लागि आज सजा...}
पुरा पढ्नुहोस्पर्सामा घर बिदामा आएका एक प्रहरी जवान मृत फेला परेका छन् । पोखरिया नगरपालिका–१ वनकटवाका रिपुकुमार गिरी आफ्नै साथीको कोठामा मृत फेला परेको हुन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार प्रहरी जवान गिरी बिदामा घर आएका थिए । उनी इलाका प्रहरी कार्य...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय साइबर ब्युरोले युट्युबमा भ्रामक समाचार र वक्तव्यबाजी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–८ भीमढुंगाका ५३ वर्षीय हरि परियार र लमजुङ घर भई हाल तारकेश्वर नगरपालिका–४ बस्ने २७ वर्षीय निशान चिलवाल छन् । गम्भी...}
पुरा पढ्नुहोस्राजस्व हिनामिना गरेको आरोपमा मालपोत कार्यालय चितवनका तत्कालीन लेखा अधिकृत रिठ्ठे परियार बुधबार पक्राउ परेका छन् । सरकारी खातामा दाखिला हुनुपर्ने राजस्व किर्ते छाप तथा दस्तखत र नक्कली बिल भर्पाई बनाई एक करोड १७ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान...}
पुरा पढ्नुहोस्कैलालीको जानकी गाउँपालिका–९ अमरावतीस्थित सामुदायिक वनभित्र मृत भेटिएका २५ वर्षीय अर्जुन दासको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जानकी ९ का सुमिद साउद, दिलीप दास, मनोज भण्डारी र बमबहादुर बोहोरा छन् । भण्डारीसहित ४ जनालाई रुपन्देहीको बेलहियाब...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit