Thursday, 22 May 2025 | २०८२ जेठ ९, बिहिबार

सम्बन्धित समाचार

काठमाडौंका ढुंगेधारा ब्युँताउन बजेट छुट्याउने मेयर साहको घोषणा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ढुंगेधारा ब्युँताउन बजेट विनियोजन गर्ने घोषणा गरेका छन् । नेवाः समुदायको सिथि नखः पर्व र वातावरण दिवसको अवसर पारे आज मेयर साहले ढुंगेधारा ब्युताउन बजेट छुट्याउने जनाएका हुन् ।    ‘हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रै...}

पुरा पढ्नुहोस्

महाअभियोगबारे एमाले संसदीय दल बैठकले दिएको तीन सन्देश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता गठबन्धनले लगाएको महाअभियोगबारे सोमबार संसदीय दलको बैठकमा छलफल गरेको छ ।   बैठकमा महाअभियोगबारे तीन वटा धारणा सार्वजनिक भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले ओलीले सत्तारुढ दलले प्रधानन्यायाधीश चोलेन्द...}

पुरा पढ्नुहोस्

कर्मचारीको सरुवा र बढुवा चक्रिय प्रणालीमा गराउन तयारी थालेका छौँ : दिलेन्द्रप्रसाद बडू

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

कानून,न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले निजामति कर्मचारीहरुको सरुवा, बढुवालाई चक्रिय प्रणालीको आधारमा हुनेगरि सरकारले तयारी गरिरहेको बताएका छन् ।     शुक्रबार सर्वोच्च अदालतमा नेपाल निजामति कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशन उद्घाटन समारोहमा बोल्दै मन्त्री...}

पुरा पढ्नुहोस्

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । शनिवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यादवलाई संसदीय दलको नेता चयन हो ।    संसदीय दलको नेतामा यादवको एकल उम्मेदवारी परेको थियो । उनलाई बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय...}

पुरा पढ्नुहोस्

दाहाल–नेपाल समूहले फागुन ६ मा मानव सांग्लोले टुँडिखेल घेर्ने

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहले चौंथो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन आयोजना गरी उक्त समूहको केन्द्रीय संघर्ष समितिले आन्दोलनबारे जानकारी दिएको हो ।   आन्दोलनको तालिका अनुसार प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा ६ फागुनमा मानव सांग्लोले टुँडिखेल घेर्ने उक्त समूह...}

पुरा पढ्नुहोस्

ओलीलाई अध्यक्षबाट हटाउने दाहाल–नेपाल समूहको निर्णय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटिको बैठकले पार्टीका अर्का अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने निर्णय गरेको छ । राष्ट्र हित र पार्टी हितविपरीत काम गरेको भन्दै ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरिएको उक्त समूहको भनाइ छ ।   ...}

पुरा पढ्नुहोस्

राष्ट्र र जनताको समस्या समाधान गर्न सक्षम छौँ : एमाले

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका नेताहरुले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्र र जनताको समस्या समाधान गर्ने गरी मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका छन् ।    नेकपा एमालेका नवनिर्वाचित सचिवद्वय योगेशकुमार भट्टराई, पदमा अर्याल र केन्द्रिय सदस्य महेश बस्नेतले पार्टीको...}

पुरा पढ्नुहोस्

गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताएका छन् ।       बुधवार नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्...}

पुरा पढ्नुहोस्

संसद बैठक आइतबारसम्मका लागि स्थगित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो ।    बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ । }

पुरा पढ्नुहोस्

कोरोनाका कारण माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको पार्र्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको छ ।      गत साता आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयनका लागि यही पुस २५ गतेका लागि केन्द्रीय स...}

पुरा पढ्नुहोस्