
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन गठन गरेर देशव्यापी गुटबन्दी सुरु गरेको आरोप लगाएका छन् । एमालेको खनाल–नेपाल पक्षले आयोजना गरेको राष्ट्रिय पक्षमा नेता खनालले पार्टीमा गुटबन्दी ओलीले सुरु गरेको आरोप लगाएका हुन...}
पुरा पढ्नुहोस्सरकारले नागरिकको स्वास्थ्यमा गंभिर असरगर्ने भन्दै राजपत्रमा सूचना नै प्रकाशित गरेर प्रतिबन्ध लगाएको सामाग्री काठमाडौंमा निर्वाध रुपमा विक्री वितरण भइरहेको पाइएको छ । यसले हाम्रो खाद्य सुरक्षा र जनस्वास्थ्य तथा भन्सार प्रणालीमाथि गंभिर चुनौती रहेको देखिएको छ । यस्तै नियमन गर्ने निकायको कमजोरी तथा बिक...}
पुरा पढ्नुहोस्नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहको बागमती प्रदेश कमिटीले यही २३ माघमा काठमाडौंमा जनसभा गर्ने भएको छ । काठमाडौँको ट्राफिक जाम नहोस् भनेर सभाको आयोजनास्थल नारायणहिटी दरबार संग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरेको कमिटीले जनाएको छ । सभामा काठमाडौंका साथै प्रदेश...}
पुरा पढ्नुहोस्जनकपुरका स्थानीय जनप्रतिनिधिहरुले मेयरको घरअघि फोहोर फाल्दै विरोध प्रदर्शन गरेका छन् । चाड पर्वको अवसरमा समेत जनकपुरधाम उपमहानगरपालिकाले सरसफाई गर्नमा ध्यान नदिएको भन्दै मेयर लालकिसोर साहको घरअघि स्थानीय जनप्रतिनिधिहरुले फोहोर फालेर बिरोध गरेका हुन् । उनीहरुले मेयर साहलाई पटक–पटक...}
पुरा पढ्नुहोस्}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा जान नसक्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको आफ्नो पक्षका सांसदहरूसँगको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । उनले आफूहरू कांग्रेस&ndas...}
पुरा पढ्नुहोस्नेपाल र चीनबीच भएको समझदारीअनुसार दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणको काम चिनियाँ टोली नफर्किँदा दुई वर्षदेखि अलपत्र परेको छ । २०७६ मा प्रारम्भिक चरणको अध्ययन गरेको चिनियाँ टोली स्वदेश फर्किएपछि फेरि नेपाल नआएको हो । कोरोनाका कारण देखाउँदै चीनले आफ्नो टोली नेपालमा पठाएको छैन । झन्...}
पुरा पढ्नुहोस्देशव्यापीरूपमा कार्यकर्तापङ्क्तिमा छाएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार साँझ बसेको स्थायी समितिको बैठकले आइतबारदेखि सुरु हुने राष्ट्रिय स...}
पुरा पढ्नुहोस्स्रोत नखुलेको १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित पक्राउ परेका भारतीय नागरिकलाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मा लगाएको छ । पक्राउ परेका अमित कुमार गुप्ताले ल्याएको रकमको स्रोत पत्ता लगाउन तथा आवश्यक अनुसन्धान र कारबाहीका लागि विभागलाई जिम्मा लगाइएको हो ।...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । भेटमा उपसभापति निधिले आगामी महाधिवेशनमा आफूलाई सभापति पदमा साथ दिन पौडेलसँग आग्रह गरेका छन् । ‘म सबैको साझा उम्मेदवार हुन चाहन्छु । अन्य नेताको समर्थन लिने प्रयास गरिरह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit