
नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले नेपालका लागि पूर्व राजदूत रञ्जित रेको पुस्तक ‘काठमाण्डू डिलेमा : रिसेटिङ इन्डिया–नेपाल टाइज’ मा नेपालको सार्वभौमिकतामाथि प्रहार गरिएको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित पूर्व सुरक्षाकर्मी परिषद्...}
पुरा पढ्नुहोस्कैलाली प्रहरीले सौताको छोराको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाजुरा खप्तड छेडेदह–२ की मागी रोकाया छिन् । उनले २९ कात्तिकमा सौताका छोरा १० वर्षीय निशान्त थापा मगरलाई दूधमा मुसा मार्ने औषधी मिसाई खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमान् श...}
पुरा पढ्नुहोस्सूर्य नेपाल प्राइभेट लिमिटेडले काठमाण्डाँैका ३ सरकारी अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल स्थित राष्ट्रिय ट्रमा सेन्टर र निजामति कर्मचारी अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान गरेको हो । सूूर्य...}
पुरा पढ्नुहोस्प्रहरी निरीक्षक अनमोल खड्का र प्रहरी नायव निरीक्षक फिरोज कुमार चौधरी प्रदेश १ प्रहरीतर्फ माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट कार्यसम्पादनको उच्च मूल्याङ्कन गर्दै प्रहरीद्वयलाई २०७८ माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टीले अघिल्लो स्थानीय तहको चुनाव २०७४ भन्दा यसपटक निकै सुधार गरेकोछ । वडा तहमा ३५ भन्दा बढी स्थानमा विजयी भइसकेको राप्रपा केही पालिकामा अग्रस्थानमा छ । पछिल्लो मतपरिणामअनुसार राप्रपाले ३५ वडामा जित हासिल गरिसकेको छ । यस्तै, २ सय ५० भन्दा बढी वडा सदस्...}
पुरा पढ्नुहोस्नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले पार्टीको केन्द्रीय कमिटी, निकाय, संघीय सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुखलाई आफ्नो व्यक्तिगत सम्पत्ति विवरण भरेर अनिवार्यरूपमा बुझाउन निर्देशन दिएको छ । आयोगका अध्यक्ष केशव बडालले जारी गरेको अन्तरपार्टी न...}
पुरा पढ्नुहोस्इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा पाँच करोड ५५ लाख ६० हजार रकम बराबरको ५ लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ)को बिक्री खुला गरेको हो । ...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले तनहुँको ऋषिङ गाउँपालिका–८ अर्चलछापमा नेपाली सेनाले स्थापना गरेको सुरक्षा पोष्टको आज शुुक्रबार निरीक्षण गरे। प्रधानसेनापति शर्माले व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले स्थानीय तह निर्वाचनलाई लक्ष्य गरी स्थापना गरेको ‘कम्पनी अपरेटिङ बेस&rs...}
पुरा पढ्नुहोस्वयस्क महिलाले उमेर नपुगेका बालक वा बालिकासँग यौन सम्बन्ध बनाए मुद्दा चल्ने भएको छ । महान्यायाधिवक्ताको कार्यालयको व्यवस्थापन समितिको २६ चैतमा बसेकोे बैठकले यस्तो निर्णय गरेको हो । यसअघि महिलाले यौन दुरुपयोग गर्दैनन् भन्ने मान्यताका आधारमा वयस्क महिला र बालकको बीचमा करणी हुँदा बा...}
पुरा पढ्नुहोस्उर्लाबारीका ३२ वर्षीय प्रविन बास्तोलाको ‘हत्या’ प्रकरणको अनुसन्धानमा कुनै कमीकमजोरी नभएको प्रहरीले निष्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार सार्वजनिक गरेको विज्ञप्तिअनुसार मिसिलमा बदनियतपूर्वक तस्बिर फेरिएको र मृतकले लगाएको कपडा च्यातिएको परिवारजनको आरोप सही नभएको जना...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit