Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनः अब पुरानो तर पुरानाहरुको पार्टी रहेन कांग्रेस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गत सोमबार भएको केन्द्रीय सदस्य (खुला)  ३५ सिटको मतगणना आइतबार सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार निवर्तमान महामन्त्री डा शशाङ्क कोइराला सर्वाधिक मत तीन हजार ८३६ सहित खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।  ...}

पुरा पढ्नुहोस्

टीकापुर घटनामा दोषी ठहर गर्दै रेशम चौधरीसहित ८ जनालाई जन्मकैद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्दै उच्च अदालत दिपायलले सांसद रेशमलाल चौधरीसहित ८ जनालाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले फैसला सुनाएको हो ।    चौधरीसहित अन्य सात जनाको हकमा जन्मकैदको सजाय हुने जिल्ला अदालत...}

पुरा पढ्नुहोस्

रहेनन् राप्तीपारीका ‘नेता जी’ दिनेशचन्द्र यादव 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कुनै समय बाँकेको अति विकट मानिने राप्तीपारीको क्षेत्रमा कम्युनिष्ट आन्दोलनका अध्येता बनेका दिनेशचन्द्र यादवको कोभिड–१९ संक्रमणका कारण बुधबार राती निधन भएको छ ।    उनलाई उपचारका लागि बाँकेबाट हेलिकोप्टरमा उद्दार गरेर १५ पुसमा काठमाडौं ल्याइएको थियो । उनको ग्रयाण्डी अस्...}

पुरा पढ्नुहोस्

काठमाडौं महानगरपालिकाका पूर्व डीएसपी मिथिला नगरका मेयर 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं महानगरपालिका अन्तर्गतकाे नगर प्रहरीका पूर्व नगर डीएसपी महेन्द्र महतो धनुषाको मिथिला नगरपालिकाको मेयर बनेका छन् ।     नगर प्रहरीबाट सेवानिवृत्त भएपछि नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका उनले नेकपा एमालेका राजाराम महतोलाई पराजित गरेका हुन् ।     महेन्द्...}

पुरा पढ्नुहोस्

रेशम चौधरीद्वारा आफ्नै श्रीमतीको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रेशम चौधरीले सोमबार श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका छन् ।     चौधरी डिल्लीबजार कारागारमा रहेकाले आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न सकेका थिएनन् । त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमतीको नाममा पार्टी गठन गरेका हुन् । नयाँ पार्टी द...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खाण र अर्थमन्त्री शर्माबीच छलफल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ ।      नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थमन्त्रीसँग छलफल गरेका हुन् ।     गृह मन...}

पुरा पढ्नुहोस्

रचनात्मक प्रतिपक्षमा रहन्छौं : अध्यक्ष ओली

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् ।            पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण,...}

पुरा पढ्नुहोस्

४९ स्थानीय तहको प्रमुखका साथ कांग्रेस पहिलो स्थानमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । आज अपराह्न १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ ।    नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् । कांग्रेसले हालसम्म सात...}

पुरा पढ्नुहोस्

एमालेको सरकार ढाल्नेसँग चुनावमा गठबन्धन गर्दैनौं : ईश्वर पोखरेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको सरकार ढाल्नेसँग चुनावमा गठबन्धन नगर्ने बताएका छन् ।   प्रेस चौतारी नेपाल चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारेका हुन् ।    का...}

पुरा पढ्नुहोस्

संसदका सबै कार्यसूची हटाइए

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभाको आजको पहिलो बैठकका सम्भावित सबै कार्यसूची हटाएर शोक प्रस्ताव मात्र पारित गरिने भएको छ। सभामुख अग्निप्रसाद सापाकाेटाकाे निर्देशनमा सबै कार्यसूची हटाइएकाे हाे । उनले  नेकपाको विवाद पनि चलिरहेको र कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न नसकेको अवस्थामा अन्य कार्यसूची नरा...}

पुरा पढ्नुहोस्