
प्रहरी निरीक्षक (इन्स्पेक्टर) कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटनामा छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको ३ दिन बितेको छ । यो घटनाको केही दिनअघि मोबाइल बरामद प्रकरणमा लुम्बिनी प्रदेशका डीआईजीसहित वाग्लेसम्मका प्रहरी अधिकारीको नाम मुछिएपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो । ...}
पुरा पढ्नुहोस्संसद विघटनविरुद्ध परेको रिट निवेदनमा सुनुवाइका लागि संवैधानिक इजलासमा पुरानै न्यायाधीशलाई निरन्तरता दिइएको छ । इजलास गठनको विषयमा विपक्षी कानुन व्यवसायीहरुले आपत्ति जनाएपछि आइतबार र सोमबार मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्न सकेको थिएन । स्वार्थ बाझिने भएकाले इज...}
पुरा पढ्नुहोस्१० औ राष्ट्रिय कर दिवस, ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धि सुशासन, विकास र समृद्धि’ भन्ने नारासहित मनाइँदैछ । आन्तरिक राजश्व विभागले औपचारिक कार्यक्रमको आयोजना गरेको छ । यस्तै विभाग अन्तर्गतका कार्यालयहरूमा पनि विभिन्न कार्यक्रम हुँदैछन् । विभागले स्थायी लेखा नम्बर लिएर मात्रै...}
पुरा पढ्नुहोस्कोरोनाविरुद्धको खोपमा कमिसन खोज्दा खोप ल्याउने प्रक्रिया अवरुद्ध पारेका व्यवसायी सुरज वैद्य नेपाल वायुसेवा निगमलाई घाटामा ल्याउने पात्रका रुपमा पनि देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली निकट वैद्यले नै नेपालमा चिनियाँ विमान ल्याउन भूमिका खेलेका हुन् । क्लिकमान्डुका अनुसार बैद्य...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सूक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिता, २०७८ निर्वाचन हुने ४८ घण्टा अघि सुरु भएको मौन अवधिका लागि थप कडाइ गरिएको हो । यस अवधिमा आफ्न...}
पुरा पढ्नुहोस्सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार २९ दशमलव २ अंकले बढ्दै नेप्से परिसूचक ३ हजार ७९ अंकमा पुगेको हो, जुन हालसम्मकै उच्च हो । मंगलबार कारोबार रकम पनि बढ्दै १५ अर्ब १७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । हिजो १४ अर्ब १३ करोडको कारोबार भएको थियो । मंगलबा...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले गठन गरेको रासनभत्ता पुनरावलोकन समितिले सुरक्षाकर्मीको रासनभत्ता न्यूनतम ३३ प्रतिशत बढाउन सिफारिस गरेको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाउँदै समितिले मूल्यवृद्धि अनुरुप रासनभत्ता बढाउन सिफारिस गरेको हो । राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो ५ वर्षमा...}
पुरा पढ्नुहोस्नेपालको अन्तर्राष्ट्रिय हवाई सुरक्षाको (एयर सेफ्टि) अडिटमा नेपालले प्रगति गरेको छ । सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले अप्रिल १३ देखि २५ तारिकसम्म गरेको बृहत् अध्ययन तथा मूल्यांकन (अडिट)ले दिने नम्बरमा नेपालले...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंमा श्रृंखलाबद्ध चोरी गरी फरार रहेका एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीले १ करोड २० लाख ६९ हजार बराबरको डाँका चोरी कसुरमा ६ वर्ष कैद सजाय भएका धर्मेन्द कुमार पोदारलाई पक्राउ गरेको हो । उनको समूहले २७ मंसिर २०७६ मा काठमाडौंको ताहाचालस्थित निरज...}
पुरा पढ्नुहोस्एसियाली खेलकुदको तयारीका क्रममा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी  ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit