Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

सुन तस्करी प्रकरणः मोरङ जिल्ला अदालतको कसिमा ओली सरकारको अनुसन्धान र उच्च अदालतको आदेश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको मुद्दामा आज आदेश देखि बहस सुरु भएको छ । यससँगै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सरकारको ठु्लो सफलताका रुपमा ब्याख्या गरेको सुन तस्करी प्रकरण सुरु अदालतको कसिमा कत्तिको खरो उत्रने...}

पुरा पढ्नुहोस्

सर्वोच्चमा बार आन्दोलनको उपलब्धी, इजलास रोजेर र खोजेर हुने अनियमितताको अन्त्य 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतका १९ जना न्यायाधीशहरुको बैठकले इजलास तोक्दा गोलाप्रथाको व्यवस्थासहितको नियमावली पास गर्ने निर्णय गरेको छ । सर्वोच्चमा बिहीबार दिउँसो बसेको १९ न्यायाधीशहरुको बैठकले नियमावली र गोलाप्रथाबारेको कार्यविधि तयार गरेको हो ।      न्यायाधीशहरुको बैठकबाट निर्णय भएर तयार...}

पुरा पढ्नुहोस्

लामो मित्रतालाई क्षणभरमै चकनाचुर बनाउने मोबाइलको त्यो सन्देश, जहाँ श्रीमती नै श्रीमान हत्याको मतियार बनिन्

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हरि खड्का र कुमार (मानबहादुर थिङ) बिचको सम्बन्ध नौ वर्ष पुरानो थियो । दुबै मूर्ती बनाउने शिल्पकार । एउटै ठाँउमा काम गर्ने । खानपिन र उठबससँगै परिवारिक सम्बन्ध समेत राम्रो थियो ।    तर, यो सम्बन्ध हरिले यत्तिमै सिमित राखेनन् । उनले कुमारकी श्रीमतीसँग समेत बिस्तारै हिमचिम बढाउदै लगे ।...}

पुरा पढ्नुहोस्

संसद विघटनसम्बन्धी सबै मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संसद विघटनसम्बन्धी सबै मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले उक्त आदेश दिएको हो ।   प्रतिनिधिसभा विघटनविरूद्ध ३० रिट परेका थिए । अन्तरिम आदेशमा माग गरिएका १९ रिट थिए । संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ वटा रिट थ...}

पुरा पढ्नुहोस्

थुनामा राख्ने आदेशविरुद्ध पल शाह पुगे उच्च अदालत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नाबालिका बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका कलाकार पल शाहले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् ।    जिल्ला अदालत तनहुँले बलात्कार मुद्दामा शाहलाई पुर्पक्षका लागि थुनामा राखेर सुनुवाइ अघि बढाउने आदेश दिएको थियो । तर, उक्त आदेशविरुद्ध शा...}

पुरा पढ्नुहोस्

सर्वोच्चको आदेशसँगै प्रहरीको भर्ना प्रक्रिया सुचारु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको आइतबारको संयुक्त इजलासले मधेश प्रदेशका तर्फबाट नेपाल प्रहरीको भर्ना रोक्न दर्ता भएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । यो देशसँगै रोकिएको प्रहरी भर्ना प्रक्रिया अघि बढाउन सहज भएको छ ।    कामू प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डाक्टर मनोजकुमा...}

पुरा पढ्नुहोस्

जसपाका नेता कार्यकर्ता बिरूद्व चलेका १५ थान मुद्दा फिर्ता,  यी १२० जनाले पाउने भए सफाइ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले जनता समाजवादी पार्टीका १२० जना नेता कार्यकर्ता बिरूद्व विभिन्न जिल्लामा बिचाराधिन रहेका १५ थान मुद्दा फिर्ता लिने निर्णय गरेकाे छ ।    मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्धा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।   नेपाल सरकार व...}

पुरा पढ्नुहोस्

राजकुमार चेपाङ मृत्यु प्रकरण : कुटपिटमा संलग्न एक सैनिकलाई जन्मकैदको फैसला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवनका राजकुमार चेपाङको कुटपिटपछि मृत्यु प्रकरणमा उच्च अदालत पाटनको हेटौंडा इजलासले एक सैनिकलाई जन्मकैदको फैसला गरेको छ ।   न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो । जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले आइतबार हुद्...}

पुरा पढ्नुहोस्