
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नजिता घोषणा हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले वैशाख ३० गते निर्वाचन सम्पन्न सबै स्थानीय तहको मतपरिणाम जेठ ३ गतेभित्र ५० प्रतिशत र ५ गते...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले गत वर्ष अनुसन्धान र शंकास्पदलाई पक्राउमा सहयोगी हुने भनेर करोडौं खर्चेर किनेको सीम लोकेटर (मोबाइल सर्विलेन्स डिभाइस) हालसम्म सञ्चालन हुन सकेको छैन । खरिद गरेको झण्डै १ वर्ष पुग्न लाग्दा पनि ठेकेदार कम्पनीले जडान, सञ्चालन र तालिम नगराउँदा उक्त मेसिन कवाडी सरह थन्किएको हो । ...}
पुरा पढ्नुहोस्कोभ्याक्स सुविधामार्फत् नेपालले थप ६ लाख २० हजार डोज फाइजर खोप पाउने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार आगामी पुस ९ गते उक्त खोप नेपाल आइपुग्नेछ । कोभ्याक्समार्फत पहिलो चरणमा ८ कात्तिकमा एक लाख ६२० डोज फाइजर खोप आइसकेको छ । उक्त खोप १२ वर्षभन्दा माथिका दीर्घरोगी र १९ वटा जिल्लाका १२...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ संक्रमणको जोखिम बढेको भन्दै सावधानी अपनाउन आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढ...}
पुरा पढ्नुहोस्युक्रेनमा रहेका नेपालीहरुलाई स्लोभाकिया, पोल्याण्ड वा हंगेरीतर्फ जान जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले अनुरोध गरेको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा युक्रेनसँग सिमाना जोडिएका स्लोभाकिया, पोल्यान्ड र हङ्गेरीले नाका खुला गरेकाले सुरक्षित तरिकाले नेपाल फर्कन ती देशतर्फ जान सकिने...}
पुरा पढ्नुहोस्संघीय संसद् सचिवालयको सम्पूर्ण कारोबार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार संसद्का बैठकमा सांसदले पटकपटक सरकारी खाता सरकारी स्वामित्वको बैंकमार्फत नभएकामा गर्दै आउनुभएको गुनासोलाई सम्बोधन गरिएको हो ।...}
पुरा पढ्नुहोस्आइतबारबाट हराइरहेको तारा एयरको पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान दूर्घटनाग्रस्त अवस्थामा सानोस्वार, थासाङ-२, मुस्ताङमा भेटिएको छ । विमान मुस्ताङको ल्याङकुखोलाको मुहानमा भेटिएको हो । मानापाथी हिमालको तल भेटिएको हो । Crash site: Sanosware, Thasa...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेप्से परिसूचक मंगलवार दोहोरो अंकले वृद्धि भएको छ । पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से मंगलवार १६.३२ अंकले बढेर २२१७.१९ बिन्दुमा पुगेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.६२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३ अं...}
पुरा पढ्नुहोस्प्रहरीले बैतडीकी १७ वर्षीय किशोरीको बलात्कारपछि हत्या भएको निश्कर्षसहित विशेष अनुसन्धान टोली बनाएर कारबाही थालेको छ । सुदुुरपश्चिम प्रदेश प्रहरी कार्यालयले फिल्डमा बैतडी प्रहरी प्रमुुख डीएसपी नारायण अधिकारीले नेतृत्वगर्ने गरि प्रदेश प्रहरीबाट प्रावधिक अनुसन्धान र बिश्लेषण गर्नेछ । &nb...}
पुरा पढ्नुहोस्सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.बैकुण्ठ अर्यालले सरकारले युट्युबलाई नियन्त्रण गर्न नखोजेको स्पष्ट पारेका छन् । मंगलबार विश्व उपभोक्ता अधिकार दिवसको अवसर नेपाल टेलिकमले डिजिटल रुपान्तरणमा उपभोक्ता विषय अन्तर्क्रिया कार्यक्रममा बोल्दै सचिव अर्यालले युट्युबलाई सरकारले नियन्त्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit