
निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ४६ दललाई स्पष्टीकरण सोधेको छ । लगातार तीन आर्थिक वर्षसम्म प्रतिवेदन नबुझाउने दललाई एक हप्ताभित्र सफाइ पेश गर्न निर्देशन समेत आयोगले दिएको छ । आयोगले सोधेको विवरणमा आय–व्ययको वास्तविक हिसाव किताब देखिने गरी राखे, नराखे...}
पुरा पढ्नुहोस्नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर अघि बढ्नुपर्ने बताएका छन् । बुधवार काठमाण्डौमा आयोजित राष्ट्रिय पुनरुत्थान रणनीतिक योजना कार्यशाला गोष्ठीमा बोल्दै उनले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि नयाँ नीति बनाएर...}
पुरा पढ्नुहोस्आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा महाधिवेशनको छलफल र प्रतिनिधि मनोनितका लागि एमालेको स्थायी कमिटी बैठक बस्दैछ । नेकपा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनमा ५ प्रतिशत मनोनित प्रतिनिधिलगायतका विषयमा छलफल गर्न आज एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । महाधिवेशनमा निवार...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई घरदैलोको क्रममा सुरक्षित रहन अनुरोध गरेको छ । घरदैलो कार्यक्रम गरिरहँदा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन खाँदा बेहोस हुने र चक्कर लागेर लड्ने गरेका घटनाहरु पाइएकोले सुरक्षित रहन आग्रह गर्दै सूचना जारी गरेको हो । त्यस्तो सूचना भए प...}
पुरा पढ्नुहोस्नेपालले अपराधमुक्त, सुरक्षित र उत्थानशील शहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी अपरिहार्य भएकामा जोड दिएको छ । ‘शहरी सुरक्षा, भयमुक्त सुशासनः अपराध रोकथाम सबैको प्राथमिकता’ विषयक राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलमा नेपालले सुशासन कायम गर्न अस...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको सुदूरपश्चिम वाहिनीका प्रमुख थिए, डीआईजी प्रविण श्रेष्ठ । उनको कार्यकाल यही ९ असारमा सकिएको छ । तर, कार्यकाल सकिनुभन्दा १ दिनअघि सम्म पनि आफ्नो सहयोगीमार्फत उनी पदावधि लम्ब्याउने लबिङमा थिए । सशस्त्र प्रहरीको नियमावलीअनुसार पदावधि सकिए १ वर्षसम्म कार्यकाल थप्न मिल्...}
पुरा पढ्नुहोस्३७ वर्षअघि नेपालबाट हराएको वासुदेव–कमलाजा (लक्ष्मी–नारायण) को मूर्ति आज दिउँसो नेपाल आइपुग्दैछ । पाटनको पट्को टोलबाट ३७ वर्षअघि उक्त मुर्ति हराएको थियो । जुन एक वर्षअघि अमेरिकाको डल्लास म्युजियममा भेटिएको थियो । उक्त मूर्ति कार्गो मार्फत आ...}
पुरा पढ्नुहोस्केही वर्षयता नेपालमा चीनबाट रेलमार्ग जोड्ने र रेल सञ्चालन गर्ने चर्चा चल्दै आएको छ । तर, वास्तविकतामा भने रेलमार्ग निर्माणका लागि ‘फिल्ड’मा हुनुपर्ने काम भने हालसम्म अघि बढ्न नसकेको नेपालका सरकारी निकायहरुले जनाएका छन् । पहिलो पटक प्रधानमन्त्री भएको बेला केपी शर्मा ओली...}
पुरा पढ्नुहोस्साताको दोस्रो दिनको कारोबारमा शेयर बजार मापक नेप्से परिसूचक वृद्धि भएको छ । पछिल्लो दुई साता देखि निरन्तर रुपमा ओरालो लाग्दै आएको नेप्से परिसूचकमा सोमबार १७.९९ अंकले वृद्धि भएको हो । आइतबार १४.६७ अंकले गिरावट आएको नेप्से परिसूचक सोमबार १७.९९ अंकले बढेर भएर २ हजार ६३४.५७ बिन्...}
पुरा पढ्नुहोस्महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका बेपत्ता एक दम्पतीको खोजी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थालेको छ । गत फागुन १० गते राति आफ्नै घरको ओछ्यानमा सुतेका ६५ वर्षीय मोसाफिर झा र उहाँकी पत्नी ६० वर्षीय गीतादेवीको खोजी अब सीआईबीले थालेको हो । यसअघि नेपाल प्रह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit